सोमबार, असोज १९, २०८३

समाज

भारतमा चौथो चरणको लकडाउन निकै खुकुलो, कोरोना संक्रमण पनि फैलिँदो

कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेकै बेला भारत सरकारले दुई महिना लामो बन्दाबन्दी (लकडाउन) निकै खुकुलो बनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

कोरोनाबाट करिब ५५ लाख संक्रमित, अमेरिकामा भन्दा ब्राजिलमा मृत्युदर बढी

सोमबार कोरोनाबाट ज्यान गुमाउने संख्या सबैभन्दा धेरै ब्राजिलमा रहेको छ। अमेरिकालाई समेत पछि पार्दै ब्राजिलमा पछिल्लो २४ घण्टामा ८ सय ६ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण, कर्णालीमा कुल संख्या २३ पुग्यो

सुर्खेतमा थप १२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

नोटमा केरमेट नगर्न केन्द्रीय बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले सफा नोट नीतिका विषयमा थप स्पष्ट पारेको छ । बैंकले विज्ञप्तिमार्फत बैंक तथा वित्तीय संस्थाले सफा नोटका सम्बन्धमा आएका गुनासालाई समाधान गर्न थप प्रष्ट पारेको हो ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

दुई दिनमै २९ जना कोरोना संक्रमित घर फिर्ता

प्रदेश नं–२ बाट दुई दिनमा २९ जना कोरोना सङ्क्रमित निको भइ घर फर्केका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

झापामा हात्तीको आक्रमणबाट भारतीय युवकको मृत्यु

दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

घरमा काम गर्नेलाई कोरोना लागेपछि करण जौहर आइसोलेसनमा

बलिउडका निर्माता, निर्देशक तथा कलाकार करण जौहर १४ दिनको आइसोलेसनमा बसेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

मलेरियाको औषधि कोरोनाका बिरामीमा प्रयोग गर्न डब्लुएचओद्वारा रोक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त औषधि प्रयोगका लागि लगातार प्रोत्साहित गरिरहेका छन्। उनी आफैंले समेत सो औषधि सेवन गरेको बताएका थिए।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

किट सकिएपछि भक्तपुरमा आरडिटी परीक्षण रोकियो

भक्तपुर अस्पतालमा किट सकिएपछि आरडिटी परीक्षण रोकिएको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमका अनुसारअस्पतालले पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन भने जारी राखेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

ज्वरो नापेर भारतबाट दुई हजार नेपाली स्वदेश फर्किए

कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट भारतका विभिन्न स्थानमा अलपत्र दुई हजारभन्दा बढी नेपालीहरु स्वदेश भित्रिएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय कञ्चनपरमा बसेको सुरक्षा समितिको बैठकले गड्डा चौकी नाकाबाट सुरक्षा सर्तकता...
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

घरघरमै नमाज पाठ गरी मनाइयो इदुल फित्र

अरबी पात्रो हिजरी संवतअनुसार दशौँ महिना ९सौवाल० को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदुल फित्र पर्व मनाएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १२, २०७७

मृतक युवतीको स्वाब परीक्षणका लागि टेकु पठाइयो

शङ्खरापुर नगरपालिका साँखुमा सोमबार मृत्यु भएकी एक युवतीको पीसीआर परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १२, २०७७

रुकुमपश्चिममा बेपत्ता तेस्रो युवकको शव भेटियो

चौरजहारी नगरपालिका ८ सोतीमा शनिबार बेलुका भएको घटनामा बेपत्ता भनिएका जाजरकोटको भेरी नगरपालिका ४ का अन्दाजी २१ वर्षीय गणेश बुढाको शव भेटिएको परिवारजनले बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १२, २०७७

कोरोना परीक्षण : प्रदेश २ मा दुई हजार नतिजा आउन बाँकी

सामाजिक विकास मन्त्रालयले सोमबार साँझ जारी गरेको विवरणअनुसार प्रदेश २ मा स्वाब संकलन भएकामध्ये १ हजार ९५३ जनाको नतिजा आउन बाँकी छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १२, २०७७

सोती घटना : चार जना अझै बेपत्ता, मृतकका आफन्त आन्दोलित

घटनामा २ जनाकाे ज्यान गएकाे छ भने भेरी नगरपालिका वडा नम्वर ४ का गणेश विक, ११ का लोकेन्द्र सुनार, गोविन्द शाही र सन्दीप विक अझै बेपत्ता छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १२, २०७७

सरकारसँग कति छ कोरोनासँग लड्ने स्वास्थ्य सामग्री ?

सरकारले हालसम्म ९२ करोड बराबरको स्वास्थ्य सामग्री खरिद गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १२, २०७७

कति अपडेट छन् हाम्रा प्रधानमन्त्री ?

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ साढे ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्दा दुई वटा कुरा गलत बोलेका छन्
नेपाल समय संवाददाता | सोमबार, जेठ १२, २०७७

कोरोनाबारे के भने प्रधानमन्त्रीले ? (सम्बोधनको पूर्ण पाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा राष्ट्रका नाममा गरेको सम्बोधनको पूर्ण पाठ:
नेपाल समय संवाददाता | सोमबार, जेठ १२, २०७७

नारायणी अस्पतालमा उपचाररत सबै ४४ जना डिस्चार्ज

नारायणी अस्पतालमा उपचाररत ४४ सबै जना कारोना संक्रमितलाई आज डिस्चार्ज गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १२, २०७७

निरोगी नेपालका लागि प्रधानमन्त्रीका ५ टिप्स

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट बच्दै निरोगी नेपाल बनाउन पाँच वटा टिप्स दिएका छन्। आज साँझ देशवासीका नाममा सम्बोधन गर्दैै उनले यी टिप्स दिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १२, २०७७