आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • घरमा काम गर्नेलाई कोरोना लागेपछि करण जौहर आइसोलेसनमा

घरमा काम गर्नेलाई कोरोना लागेपछि करण जौहर आइसोलेसनमा

बलिउडका निर्माता, निर्देशक तथा कलाकार करण जौहर १४ दिनको आइसोलेसनमा बसेका छन्।
 |  मंगलबार, जेठ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

बलिउडका निर्माता, निर्देशक तथा कलाकार करण जौहर १४ दिनको आइसोलेसनमा बसेका छन्।

आफ्नो घरमा काम गर्ने दुई जनामा कोरोना भाइरसको संक्रमण भएपछि उनी आइसोलेसनमा बसेका हुन्।

कोरोनाको लक्षण देखिएपछि दुवैलाई क्वारेन्टिनमा राखिएको र पूरै घरलाई स्यानिटाइज गरिएको उनले बताएका छन्।

परिवारका सबै सदस्य र काम गर्नेहरुको परीक्षण गरिएको र दुई जनाबाहेक सबैको रिपोर्ट नेगेटिभ आएको करणले जानकारी दिएका छन्।

प्रकाशित: May 26, 2020| 07:10 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।