आइतबार, भदौ ७, २०८३

नारायणी अस्पतालमा उपचाररत सबै ४४ जना डिस्चार्ज

नारायणी अस्पतालमा उपचाररत ४४ सबै जना कारोना संक्रमितलाई आज डिस्चार्ज गरिएको छ।
 |  सोमबार, जेठ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १२, २०७७

वीरगंज- नारायणी अस्पतालमा उपचाररत ४४ सबै जना कारोना संक्रमितलाई आज डिस्चार्ज गरिएको छ।

उपचारमा संलग्न चिकित्सकका अनुसार २ जना सञ्चारकर्मी सहित ४४ जनाको रिपोर्ट २–२ पटक नगेटिभ आएकाले आज डिस्चार्ज गरिएको जानकारी गराएका छन् ।

अस्पतालमा ३३, २४, ३२, ५२, ५४, २८, ३९, ३५, ४२, ३०, ३०, १६, ३०, ४२, २५, ४२, १७, ४२, १४, २१, १९, २०, २५, १८, २०, ४५, ४१, ४०, ५३, ४०, २०, १६, ४३, ३१, ४०, ४०, ३६, २८, ४१, ३७, १९, १८ उमेरका ४४ जना संक्रमितहरुलाई आज डिस्चार्ज गरिएको कोरोना उपचारमा संलग्न चिकित्सक डा. उदय नारायण सिंहले जानकारी गराएका छन्।

अहिलेसम्म एक सय जना कोरोना संक्रमितहरुकाे उपचार भएकाे नारायणी अस्पतालमा सबै कोरोनामुक्त भएसँगै नारायणी अस्पतालका आइसोलेसन कक्ष पनि खाली हुने भएका छन्।

यसअघि नारायणीबाट आइतबार मात्रै १८ जना डिस्चार्ज भएका थिए।

प्रकाशित: May 25, 2020| 18:00 सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।