आइतबार, भदौ ७, २०८३

निरोगी नेपालका लागि प्रधानमन्त्रीका ५ टिप्स

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट बच्दै निरोगी नेपाल बनाउन पाँच वटा टिप्स दिएका छन्। आज साँझ देशवासीका नाममा सम्बोधन गर्दैै उनले यी टिप्स दिएका हुन्।
 |  सोमबार, जेठ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १२, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट बच्दै निरोगी नेपाल बनाउन पाँच वटा टिप्स दिएका छन्। आज साँझ देशवासीका नाममा सम्बोधन गर्दैै उनले यी टिप्स दिएका हुन्।

निरोगी नेपालका लागि प्रधानमन्त्रीका ५ टिप्स

१) काेराेना भाइरसकाे महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आफूलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔं।

२) लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गरौं। शारीरिक र श्वास प्रश्वासकाे चुस्तताका लागि घरैभित्र व्यायामलाई निरन्तरता दिऊँ।

३) भाइरस फोहरमा रमाउँछ, आफ्नो शरीर र बासस्थान दुवैको सरसफाइमा एकदमै ध्यान दिऊँ।

४) स्वस्थ रहनका लागि पर्याप्त आराम आवश्यक छ, यसमा ध्यान दिऊँ।

५) उच्च मनोबल कायम राखौं । भय र त्रास, चिन्ता र आशंकाले रोग–व्याधिका विरुद्धको लडाइँमा कमजोर तुल्याउँछ।

प्रकाशित: May 25, 2020| 18:00 सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।