आइतबार, असोज १८, २०८३

समाज

गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या ३७ पुग्याे

गण्डकी प्रदेशमा कोराेना संक्रमितकाे संख्या ३७ पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

२८८ जना कोरोना संक्रमित थपिए, कुल संख्या २०९९

नेपालमा आज (मंगलबार) कोरोना भाइरसका २८८ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

धनुषामा सैनिक जवानमा कोरोना संक्रमण

धनुषामा कार्यरत नेपाली सेनाका एक जवानमा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

सुर्खेतका सबै पसल खुला गर्ने निर्णय

भोलिदेखि सुर्खेतका सम्पूर्ण बजारहरु खुला गरिने भएका छन्। सुर्खेत उद्योग वाणियज्य संघले भोलि (जेठ २१) गतेदेखि बजार खुला गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

कर्णालीमा कोरोना संक्रमितको संख्या २६२ पुग्यो

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २६२ पुगेको छ। सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको आज मध्याह्न १२ बजेसम्मको अद्यावधिक विवरणअनुसार अछामका सातसहित कर्णाली प्रदेशमा थप २९ संक्रमित पहिचान...
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

६५० को रक्सी ७९० रुपैयाँमा बेच्ने केके मार्टलाई ३ लाख जरिवाना

बढी मूल्यमा मदिरा बिक्री गर्ने र बिलबिजक जारी नगरी आयुर्वेदिक सामान बिक्री गर्ने दुई पसललाई कारवाही गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

फौजी किरा नियन्त्रणमा नगरपालिकाले गर्‍याे युवा परिचालन

दुल्लु नगरपालिकाले फौजी किरा नियन्त्रणका लागि युवा परिचालन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

उद्योगी-व्यवसायी भन्छन्– लकडाउन खोलौँ, कारोबार गरौँ, त्यसपछि कर त उठिहाल्छ

सरकारले यही जेठ २५ गतेभित्र कर तिर्न सूचना जारी गरेपछि उद्योगी–व्यवसायी रुष्ट भएका छन्। लकडाउनका कारण उद्योगधन्दा बन्द रहेकोले आफूहरुसँग रकम नभएको भन्दै उनीहरुले कर तिर्न अस्वीकार गरेका हुन् ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

बेलायत, आयरल्यान्ड र माल्टाबाट फर्कन चाहनेको विवरण माग

नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण बुझाउन लन्डनस्थित नेपाली दूतावासले आह्वान गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

जुवा खालबाट पक्राउ परेका व्यवसायीलाई ५ दिन हिरासतमा राख्न जिल्ला प्रशासनको अनुमति

जुवातास खेल्दै गर्दा सोमबार राति पक्राउ परेका ८ जना व्यवसयाीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

सोती घटना : नवराजका बाबु भन्छन्- दलित भएकै कारण मेरो छोराको हत्या गरियो

हत्यारालाई कारबाही भएको देख्न पाऊँ, घटनाको सत्यतथ्य छानबिन होस्, अपराधी उम्किन नपाऊन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

कांग्रेस सांसद पनि संविधान संशोधन विधेयक दर्ता गराउँदै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले पनि संविधान संशोधन विधेयक दर्ता गराउने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

क्वारेन्टिनमा बसेकालाई दैनिक २०० रुपैयाँ भत्ता

डडेल्धुराको अमरगढी नगरपालिकाले क्वारेन्टिन बसेकालाई खाना र खाजाबापत दैनिक रु. २०० भत्ता दिँदै आएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

लकडाउनबीच डाक्टर केसीले दार्चुलामा सुरु गरे अनशन

चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले सुदूरपश्चिमको दार्चुलाबाट अनशन सुरु गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

'गाउँको बाटो हिँड्दा कोरोना सर्छ' भन्दै स्वास्थ्यकर्मीमाथि आक्रमण, घाइतेलाई ट्रमा सेन्टर ल्याइयो

आफ्नो गाउँको बाटो भएर हिँड्दा कोरोना संक्रमण फैलिन्छ भन्दै डोटीमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

सुदूरपश्चिम र कर्णालीमा २९ जना कोरोना संक्रमित थपिए

सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज २९ जना कोरोना संक्रमित थपिएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

फेरि चक्रवात : नेपालमा ३ दिन प्रभाव पर्ने

नेपालमा फेरि अर्को चक्रवातको प्रभाव पर्ने भएको छ । दक्षिणपूर्वी अरब सागरमा रहेको न्यून चापीय प्रणाली उत्तरतर्फ सर्दै गरेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

‘नेपालबारे भारतीय सेना प्रमुख र पूर्वसचिवको भनाइ खेदजनक’

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालबारे भारतीय सेना प्रमुख र पूर्वसचिवको भनाइ खेदजनक भएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

बेलायतबाट बिदामा फर्किएका युवकको तीन जनाले गरे हत्या

सुनसरीमा तीन जना साथी मिलेर युवकको हत्या गरेको खुलेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

अत्यावश्यकबाहेकका बिरामीलाई नआउन जिल्ला अस्पताल अछामको आग्रह

जिल्ला अस्पताल, अछामले अत्यावश्यकबाहेकका बिरामीलाई उपचारका लागि अस्पताल नआउन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७