सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जुवा खालबाट पक्राउ परेका व्यवसायीलाई ५ दिन हिरासतमा राख्न जिल्ला प्रशासनको अनुमति

जुवा खालबाट पक्राउ परेका व्यवसायीलाई ५ दिन हिरासतमा राख्न जिल्ला प्रशासनको अनुमति

जुवातास खेल्दै गर्दा सोमबार राति पक्राउ परेका ८ जना व्यवसयाीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ।
 |  मंगलबार, जेठ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०७७

जुवातास खेल्दै गर्दा सोमबार राति पक्राउ परेका ८ जना व्यवसयाीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ।

मुलुकी अपराध संहिताको जुवा सम्बन्धी कसूरमा अनुसन्धानका लागि प्रहरीले उनीहरुलाई जिप्रकाले अनुमति मागेको थियो।

महानगरीय प्रहरी वृत्त, दरबारमार्गले चलाएकोा अपरेसनका क्रममा कमलादीस्थित एक होटलबाट उनीहरु समातिएका थिए।

पक्राउ पर्नेमा रामचन्द्र सांघाइ, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल आहुजा र निक्की जोगाइ छन्।

उनीहरू सबै मुलुकका प्रतिष्ठित व्यपारिक घरानासँग जोडिएका व्यक्ति हुन्। उनीहरुको साथबाट २ लाख ७७ हजार रुपैयाँ बरामद भएको थियो।

प्रकाशित: Jun 02, 2020| 14:48 मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।