डा. पाण्डे भन्छन्, ‘नयाँ संक्रमण हो, मानिसहरुले शंका गर्नु स्वभाविक पनि हो, तर हामीले विभिन्न विभिन्न देशको अवस्था हेरेर, अनुसन्धानहरु अध्ययन गरेर गर्ने हो, आफूखुसी गर्ने होइन ।’
रुसका अस्पतालहरुमा आगामी सातादेखि संक्रमितहरुलाई कोरोना भाइरसविरुद्धको औषधि दिइँदै छ। रुसका अधिकारीहरुका अनुसार परीक्षणका बेला यो औषधिले चार दिनभित्रै संक्रमित विरामीहरुलाई निको पारेको थियो।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लाभग्राहीमा समावेश गरियोस् भनी दर्ता भएका तथा विभिन्न चरणको सर्वेक्षणबाट संकलन गरिएका सम्पूर्ण गुनासो फछ्र्यौट गरेको छ।
अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालाई कारबाहीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ। उनलाई कारबाहीको माग गर्दै चार जिल्लाका जिल्ला अध्यक्षले उजुरी दिएका हुन्।
कर्णालीमा आज ३५ जना कोरोना संक्रमित थपिएका छन्। नयाँ संक्रमित ३५ जनामध्ये सुर्खेतका १६, दैलेखका ९, सल्यानका ९ र अछामको चौरपाटी गाउँपालिका वडा नं. २ का १ जना गरी कुल...