सोमबार, भदौ ८, २०८३

भारतमा कोरोनाबाट एकै दिनमा दुई सयको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाले दुई सय जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ हजार ६०८ पुगेको छ ।
 |  मंगलबार, जेठ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०७७

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाले दुई सय जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ हजार ६०८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ७ हजार ७६१ कोरोना संक्रमित थपिएका छन्। कोरोना संक्रमितको कुल संख्या एक लाख ९८ हजार ३७० पुगेको छ।

यीमध्ये ९५ हजार ७९४ जना निको भएर घर फर्किसकेका छन् भने ९७ हजार ८ जना स्वास्थ्यकर्मीको निगरानीमा छन्। ८ हजार ९४४ संक्रमितको स्वास्थ्य अवस्था गम्भीर छ।

लामो समयको लकडाउनलाई भारतले हिजो (सोमबार) देखि खुकुलो बनाउँदै लगेको छ।

प्रकाशित: Jun 02, 2020| 07:46 मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।