प्रदेश २ मा हरेक दिन कोरोना संक्रमितको संख्या थपिँदै गएको छ। रोजगारीका लागि भारतमा रहेका नेपालीहरु ठूलो संख्यामा भित्रिएसँगै संक्रमितको संख्या बढ्दै गएको हो।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले धनुषाका सबैला नगरपालिका १२ रघुनाथपुरका शम्भु सदा (मुसहर) को शंकास्पद मृत्युका सम्बन्धमा न्यायिक छानबिन गर्न माग गरेको छ।