बन्दाबन्दी (लकडाउन) ले अन्तिम चौमासिकमा सबै पूर्वाधार निर्माणलाई बाधा पुर्याए पनि रेलमार्ग निर्माण लक्ष्यभन्दा बढी सम्पन्न भएको छ । चालू आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ६० किमी रेलमार्ग निर्माण...
‘आम्दानी आठ आना, खर्च रुपैयाँ’ को अवस्था देखिए पनि सरकारले सुझबुझपूर्ण निर्णय लिएमा मुलुकको अर्थतन्त्र अर्थमन्त्री खतिवडाले भनेजस्तोे कर्मचारीलाई तलब खुवाउनै नसक्ने अवस्थामा छैन।
मनसुनको शुरुआतीसँगै चितवनको मुग्लिन नारायणगढ सडकमा पुनः सास्ती शुरु भएको छ । पहिरोले उक्त सडक अहिले अस्तव्यस्त बन्न पुगेको छ । बुधबार खसेको पहिरोले अस्तव्यस्त भएको सडक आज दिनभर एकतर्फी...
नेपाली कांग्रेसका उपसभापति एवं पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयलाई फरक कोणबाट अनावश्यक र उत्तेजक रुपमा प्रस्तुत गरिएकाले यसबारे कांग्रेसका...
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका शीर्ष नेताबीच संसदमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकमा सहमति जुटाउने विषयमा छलफल भएको छ ।
प्रदेश २ मा पछिल्लो २४ घण्टामा एक महिलासहित ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लाका ६६ जनामा संक्रमण पुष्टि भएको हो ।