सोमबार, भदौ ८, २०८३

गन्यापधुरा गाउँपालिका सिल

बिहीबार एकै दिन ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि डडेल्धुराको गन्यापधुरा गाउँपालिका सिल गरिएको छ।
 |  शुक्रबार, असार ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ५, २०७७

बिहीबार एकै दिन ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि डडेल्धुराको गन्यापधुरा गाउँपालिका सिल गरिएको छ।

बिहीबारमात्रै गाउँपालिकाका ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि गाउँपालिका सिल गरिएको उपाध्यक्ष कमला ठगुन्नाले जानकारी दिइन्।

उनका अनुसार असार १२ गतेसम्म पूरै गाउँपालिका सिल गरिएको छ। यो समयमा स्वास्थ्य सेवाबाहेकका सम्पूर्ण कार्यालय, बैंक र पसलसमेत १२ बन्द गर्ने निर्णय गाउँपालिकाले गरेको छ।

 

प्रकाशित: Jun 19, 2020| 12:20 शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।