सोमबार, भदौ ८, २०८३

पर्वत अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

पर्वत अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ।
 |  शुक्रबार, असार ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ५, २०७७

काठमाडौं- पर्वत अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ।

अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएपछि अस्पतालले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको हो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले शुक्रबार जारी प्रेस विज्ञप्तिमा अर्काे सूचना जारी नभएसम्मका लागि अस्पतालका आकस्मिक बाहेकका सबै सेवा बन्द रहने उल्लेख छ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ।

 

 

प्रकाशित: Jun 19, 2020| 09:38 शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।