सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संविधान संशोधन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण, लिपुलेकसहितको भूमि संविधानमा समेटियो

संविधान संशोधन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण, लिपुलेकसहितको भूमि संविधानमा समेटियो

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको दोस्रो संशोधन विधेयक, २०७७ लाई प्रमाणीकरण गरेकी छन्।
 |  बिहीबार, असार ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ४, २०७७

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको दोस्रो संशोधन विधेयक, २०७७ लाई प्रमाणीकरण गरेकी छन्।

दुवै सदनबाट सर्वसम्मतिले पारित भएको विधेयक बिहीबार राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै लिपुलेक, लिम्पियाधुरा सहितको भूभाग औपचारिक रुपमा निशाना छापमा समेटिने भएको हो।

प्रमाणीकरण गरेसँगै लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूभाग संविधानमै समेटिन पुगेको छ।

प्रकाशित: Jun 18, 2020| 18:39 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।