शनिबार, असोज १७, २०८३

समाज

कपिलवस्तुमा थप १६ जनामा कोरोना पुष्टि

कपिलवस्तुमा थप १६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ४, २०७७

सामाजिक दूरी कायम गर्नै मुस्किल

लकडाउन खुकुलो भएसँगै मानिसहरुले हेलचेक्र्याइँ गर्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोभिड १९ को महामारी र व्यवस्थित बन्दाबन्दीमा जनस्वाथ्यका मापदण्ड, २०७७’ जारी गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ४, २०७७

अमेरिकी दूतावासको भिसा अन्तर्वार्ता र कन्सुलर सेवा बन्द

काठमाडाैंस्थित अमेरिकी दूतावासले भिसा अन्तर्बार्ता लगायतका नियमित कन्सुलर सेवा अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ४, २०७७

प्रदेश १ का ४० जना संक्रमणमुक्त, मन्त्रीले गरे विदाइ

प्रदेश १ बाट बिहीबार ४० जना कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, असार ४, २०७७

संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित

संविधान संशोधन विधेयक बिहीबार राष्ट्रियसभाबाट सर्वसम्म पारित भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ४, २०७७

अभूतपूर्व राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनुपर्छ : श्रेष्ठ

सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतबाट कब्जा गरिएको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी व्यावहारिक रुपमा फिर्ता ल्याउने विन्दुसम्म पुग्ने राष्ट्रिय संकल्पलाई एकताबद्ध बनाउनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ४, २०७७

राष्ट्रिय सभा बैठकको प्रत्यक्ष प्रसारण

नेपाल समय संवाददाता | बिहीबार, असार ४, २०७७

दुई वर्षीया बालिकासहित एकै दिन अछाममा थपिए २९ कोरोना संक्रमित

दुई वर्षीया बालिकासहित अछाममा एकै दिन २९ कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ४, २०७७

कोरोनाबाट पौने ६ लाख मानिसको मृत्यु भइसकेको बीबीसीको दाबी

कोरोना भाइरस (कोभिड–१९) कारण विश्वभर मृत्यु हुनेको संख्या आधिकारिक रुपमा सार्वजनिक भएको भन्दा १ लाख ३० हजार बढी रहेको बीबीसीले दाबी गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ४, २०७७

कैलालीको लम्की अस्पताल अनिश्चितकालका लागि बन्द

कैलालीको लम्कीचुहा नगरपालिकास्थित लम्की अस्पताल अनिश्चितकालका लागि बन्द गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ४, २०७७

संविधान संशोधन विधेयकमाथि राष्ट्रिय सभामा दफावार छलफल सुरु

राष्ट्रिय सभाको बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयकमाथि दफावार छलफल सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ४, २०७७

राष्ट्रिय सभाको प्रत्यक्ष प्रसारण

नेपाल समय संवाददाता | बिहीबार, असार ४, २०७७

हेडाैंडा–काठमाडाैं सडक अवरुद्ध

भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ जोड्ने सडकअन्तर्गत पर्ने भीमफेदी गाउँपालिका–६ देउराली र चिसापानीगढीमा आज पहिरो जाँदा हेटौंडा–काठमाडौंतर्फको यातायात सेवा अवरुद्ध भएको
नेपाल समय संवाददाता | बिहीबार, असार ४, २०७७

संविधान संशोधन विधेयक आज राष्ट्रिय सभाबाट पारित हुने

संविधान संशोधन विधेयक आज राष्ट्रिय सभाबाट पारित हुने सम्भावना छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ४, २०७७

हिमालपारि पहिलोपटक कोरोना संक्रमण

हिमालपारिको जिल्ला मनामा पहिलोपटक एक जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ४, २०७७

गण्डकी प्रदेशमा फेरि ३० जनामा काराेना पुष्टि, संक्रमितको संख्या ३ सय २४ पुग्यो

गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा आज मात्रै संक्रमण पुष्टि हुनेको संख्या ७७ पुगेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, असार ४, २०७७

निकुञ्जमा निजी हात्ती चराउन रोक

चितवन राष्ट्रिय निकुञ्जभित्र निजी हात्ती चराउनु ऐनविपरीत हुने भन्दै चरनका लागि रोक लगाइएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, असार ४, २०७७

सक्रिय भयो मनसुन: यस्तो हुनेछ आगामी तीन दिनको मौसम

मनसुन सक्रिय भएसँगै अबको तीन दिन देशका अधिकांश भूभागमा वर्षा हुने भएको छ। ठाउँ ठाउँमा भारी वर्षाको सम्भावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, असार ४, २०७७

‘रोपाइँ गर्न ढिला भो, छिटो बिदा दिनुस्’

खेतीपातीको काम गर्नुपर्ने समयमा क्वारेन्टिनमा कोचिएर बस्नुपरेको पीडा उनीहरुलाई छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ४, २०७७

१८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक

माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड १८ घण्टापछि खुलेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, असार ४, २०७७