सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालगंजमा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना पुष्टि

नेपालगंजमा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना पुष्टि

कर्णाली प्रदेश र ५ नम्बर प्रदेशका विभिन्न जिल्लाका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, असार ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ४, २०७७

बाँके- कर्णाली प्रदेश र ५ नम्बर प्रदेशका विभिन्न जिल्लाका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जसमा बर्दियाका ४ जना र बाँकेका ३ जना छन् भने कर्णाली प्रदेशको दैलेख जिल्लाका १ जना छन्।

भेरी अस्पताल नेपालगन्जकाे प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बिहीबार (आज) बाँकेका तीन, बर्दियाका चार र दैलेखमा एकजनामा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि हुनेमा बाँकेको नेपालगञ्जका एक जना, खजुराका एक जना र नरैनापुरका एक जना छन्।

त्यस्तै राजापुर बर्दियाका २ जना, बढैयातालका एक जना छन्भ। दैलेख जिल्लाका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको हो।

प्रकाशित: Jun 18, 2020| 15:57 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।