शनिबार, असोज १७, २०८३

समाज

नागरिकता विधेयकसम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेश हुँदै

राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतले पारित भएको नागरिकता विधेयकसम्बन्धीको प्रतिवेदन आज प्रतिनिधिसभामा पेश हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७

नेकपा स्थायी कमिटी बैठक बुधबार बिहान ११ बजे, सदस्यले पाएका छैनन् कार्यसूची

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक भोलि बुधबार बस्दैछ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७

राष्ट्रियसभा बैठक स्थगित, अख्तियारसम्बन्धी विधेयक पेस भएन

आजको राष्ट्रिय सभा बैठक ११ असारसम्मको लागि स्थगित भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७

चितवनमा १९ जना कोरोनामुक्त

चितवनको भरतपुर अस्पतालबाट १९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७

प्रदेश १ : एक सातामा ९३ संक्रमित थपिए, ९२ डिस्चार्ज

विराटनगर– प्रदेश १ मा एक साताको अवधिमा ९३ जना कोरोना संक्रमित भएका छन् । उपचारमा रहेका संक्रमित मध्ये ९२ जना डिस्चार्ज भएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७

अस्ट्रेलियाबाट पनि अलपत्र नेपाली फर्काउन सुरु, आज २५९ जनालाई ल्याइने

कोरोना भाइरसको महामारीका कारण अस्ट्रेलियामा अलपत्र परेका नेपालीलाई फर्काउन सुरु गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७

दक्षिण कोरियाको जिनएयर पनि काठमाडौंमा उडान भर्ने

दक्षिण कोरियामा सञ्चालित जिनएयरले पहिलोपटक काठमाडौँमा उडान भर्ने भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७

अख्तियारको दायरामा निजी क्षेत्र, संघ र प्रदेश मन्त्रिपरिषदको नीतिगत निर्णय भने हेर्न नपाउने

संघ र प्रदेशको मन्त्रिपरिषदले गरेका नीतिगत निर्णय हेर्न नमिल्ने र निजी क्षेत्रसम्म दायरा विस्तार गर्दै अख्तियारलाई संवैधानिक भूमिकाविपरीतको अधिकार दिने तयारी गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७

खोलाले बगाएर वेपत्ता बालककोे शव फेलाः सडक अवरुद्ध

अर्घाखाँचीको पाणिनि गाउँपालिकामा तीन दिनदेखि खोलाले बगाएर बेपत्ता भएका बालकको शव भेटिएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७

पाकिस्तानसँगको झडपमा फेरि गोर्खा सैनिक मारिए

पाकिस्ता र भारतीय सेनाबीच भएको भिडन्तमा एक नेपाली गोरखा सैनिक मारिएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७

गण्डकी प्रदेशमा थप ७३ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ?

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकीमा संक्रमितको संख्या ५९३ पुगेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७

अमेरिकाले डिसेम्बरसम्म ग्रिन कार्ड र वर्किङ भिसामा लगायो प्रतिबन्ध

अमेरिकी सरकारले ग्रीन कार्ड र वर्किङ भिसामा आउने डिसेम्बर महिनासम्मका लागि प्रतिवन्ध लगाएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७

सुदूरपश्चिम प्रदेशमा १,१४४ कोरोना संक्रमित

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १४४ पुगेको छ । हिजो सोमबार सो प्रदेशमा १३७ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७

भारतमा सवा चार लाख कोरोना संक्रमित

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४ लाख २५ हजार नाघेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७

एनआरएनएद्वारा नागरिकता विधेयकको स्वागत

राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको नेपालको नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई गैर आवासीय नेपाली सङ्घ (एनआरएनए( ले स्वागत गरेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७

आज पनि भारी वर्षा हुने, यी क्षेत्र बाढी-पहिरोको जोखिममा

प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश नं ५ एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ। अहिले विशेषगरी पूर्वी तराई तथा सुदूरपश्चिमका केही स्थानमा वर्षा भइरहेको महाशाखाले...
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७

महामारीलाई राजनीतिकरण नगर्न डब्लुएचओ प्रमुखको चेतावनी

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले महामारीलाई राजनीतिकरण नगर्न चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७

तीन पटकभन्दा बढी नियम उल्लंघन गरे लाइसेन्स खारेज गर्न संसदीय समितिको सुझाव

संघीय संसद् प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले ट्राफिक नियम तीन पटकभन्दा बढी उल्लंघन गर्ने चालकको लाइसेन्स खारेज गर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७

पाल्पाको पहिरोमा थप एक जनाको मृत्यु

तानसेन नगरपालिका–११, सम्मोबारीमा पहिराले गाडी बगाउँदा तीन जनाको निधन भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७

कोरोना संक्रमितको संख्या ९० लाख नाघ्यो

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९० लाख नाघेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७