शनिबार, असोज १७, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
शनिबार, असोज १७, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
गण्डकीमा काराेना संक्रमितकाे संख्या ६९७ पुग्याे
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १ सय ४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७
दक्षिण एसियामा ३६ करोड बालबालिकाकाे जीवन संकटमा
हाल यस क्षेत्रमा करिब २४ करोड बालबालिका गरिबीको रेखामुनि छन्। कोरोना भाइरस संक्रमण भएपछि थप १२ करोड बालबालिका गरिबीको मारमा परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७
कुवेतबाट फर्किएका झापाका ७ महिलामा कोरोना पुष्टि
कुवेतबाट फर्किएका झापाका ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७
काठमाडौं प्रवेश गरेपछि होम क्वारेन्टिन अनिवार्य
गृह मन्त्रालयले विभिन्न जिल्लाबाट काठमाडौं उपत्यकामा प्रवेश गर्नेलाई अनिवार्य रुपमा १४ दिन ‘होम क्वारेन्टिन’ मा राख्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७
प्रदेश १ : कोरोना रोकथाममा १९ करोड सकियो
प्रदेश सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा १९ करोड ८२ लाख रुपैयाँ खर्च गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७
करेन्ट लागेर दुई जनाको मृत्यु
नवलपुरको विनयीत्रिवेणी गाउँपालिकामा करेन्ट लागेर आज दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७
घरबेटीले पीसीआर रिपोर्ट मागेपछि टेकु अस्पतालमा भीड
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा केही दिनदेखि भीड बढेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७
स्थायी कमिटी बैठकको पूर्व सन्ध्यामा ओली र दाहालबीच भेट
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७
थाइल्याण्डबाट फर्किए ३२५ जना
आज मंगलबार र ३ असारमा गरेर थाइल्याण्डबाट ३२५ जना स्वदेश फर्किएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७
संसद्मा नेपाली मात्रै बोल्न माग गर्दै सर्वोच्चमा रिट दर्ता
संघीय संसद्को दुवै सदनमा नेपाली भाषा मात्रै बोल्न आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७
प्रदेश १ मा २० जना कोरोना संक्रमित थपिए
विराटनगर– प्रदेश १ मा मंगलबार २० जना कोरोना संक्रमित थपिएका छन् । १० महिला र १० पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७
झण्डा आकारको सडकमा १२ लाख स्वाहा
केही दिनयता एउटा सडकको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७
नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो
देशभर कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७
कोरोना संक्रमित रोपाइँ गर्न गएपछि...
क्वारेन्टिनबाट घर गएपछि कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएका कैलाली, गौरीगंगा नगरपालिका १ का एक पुरुष रोपाइँ गर्न खेतमा गएपछि गाउँमा त्रास बढेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७
अंगीकृत नागरिकतामा सात वर्षे प्रावधान नसच्याए आन्दोलन गर्ने जसपा सांसदको चेतावनी
तराई मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले अंगीकृत नागरिकता प्राप्तिमा सात वर्ष पर्खनुपर्ने गरी ल्याउन लागिएको विधेयकको चर्को विरोध गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७
सुर्खेतमा कोरोना संक्रमित पुरुषको मृत्यु
सुर्खेतमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७
अस्पतालका आइसोलेसन खाली, संक्रमितको बास घर र स्कुलमा
सुदूरपश्चिमका कोरोना संक्रमित कोही घरमा त कोही विद्यालयमै रात बिताइरहेका छन्। अस्पतालका आइसोलेसन वार्ड भने खाली छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७
सरकार कोरोना रोकथाममा बेसार थेरापी देखाएर फजुल खर्च गर्दै : मिनेन्द्र रिजाल
कोरोनाको कहरमा फागुनदेखि रोकिएको थियो। असार ३ देखि नेपाल प्रहरीले यो प्रक्रिया अगाडि बढाएको भन्ने समाचार आएको छ। माननीय गृहमन्त्री के यो साँचो हो?'
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७
गण्डकीबाट ११ जना संक्रमणमुक्त
गण्डकी प्रदेशबाट आज ११ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७
कैलालीको गोदावरी नगरपालिकामा एकै दिन ४४ जनालाई कोरोना संक्रमण पुष्टि
कैलालीको गोदावरी नगरपालिकामा एकै दिन ४४ जनालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७
1573
1574
1575
1576