मंगलबार, भदौ ९, २०८३

कुवेतबाट फर्किएका झापाका ७ महिलामा कोरोना पुष्टि

कुवेतबाट फर्किएका झापाका ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  मंगलबार, असार ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ९, २०७७

झापा- कुवेतबाट फर्किएका झापाका ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार झापाका १२ जनामा कोरोना पुष्टि भएको थियो। जसमध्ये ७ जना कुवेतबाट केही दिनअघि फर्किएका ७ महिला थिए।

त्यस्तै भारतको आसामबाट फर्किएकी एक महिलामा पनि कोरोना पुष्टि भएको छ।

मंगलबार संक्रमण पुष्टि भएका अन्य ४ पुरुष पनि भारतका विभिन्न ठाउँबाट केही दिनअघि मात्रै फर्किएका थिए।

कोरोना पुष्टि भएका सबै आफ्नो स्थानीय तहले बनाएका क्वारेन्टिनमा बस्दै आएका थिए।

प्रकाशित: Jun 23, 2020| 19:46 मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।