मंगलबार, जेठ ५, २०८३

थाइल्याण्डबाट फर्किए ३२५ जना

आज मंगलबार र ३ असारमा गरेर थाइल्याण्डबाट ३२५ जना स्वदेश फर्किएका छन्।
 |  मंगलबार, असार ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ९, २०७७

काठमाडौं– आज मंगलबार र ३ असारमा गरेर थाइल्याण्डबाट ३२५ जना स्वदेश फर्किएका छन्।

National life

बैंककस्थित नेपाली दूतावासका अनुसार ३ असारमा नेपाल एयरलाइन्सको विमानमार्फत् २४७ जना र आज ७८ जना स्वदेश फर्किएका हुन्।

बैंककस्थित दूतावासकै समन्वयमा ३ असारमै हिमालय एयरलाइन्सको जहाजमार्फत् सिंगापुरबाट ११३ जना र कम्बोडियाबाट ३३ जनालाई स्वदेश फर्काइएको छ।

फर्किनेहरु छोटो समयको लागि पुगेका, अध्ययन पूरा गरेका विद्यार्थी, पर्यटक र पारिवारिक कामको सिलसिलामा रहेकाहरु भएको दूतावासले जनाएको छ।

 

 

प्रकाशित: Jun 23, 2020| 18:26 मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।