शनिबार, असोज १७, २०८३

समाज

धनगढी उपमहानगरले ल्यायो साढे १ अर्बभन्दा बढीको बजेट

कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि साढे १ अर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १०, २०७७

शुद्धोधन, गैडहवा, सियारी र ओमसतियाकोे प्राथमिकतामा कृषि

रुपन्देहीका गाउँपालिकाहरुले आर्थिक वर्ष २०७७–०७८ को नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिएका छन्। कोभिड–१९ ले पारेको असरसँग जुध्ने एकमात्र विकल्प कृषि नै देखेका छन् गाउँपालिकाले ।
नेपाल समय संवाददाता | बुधबार, असार १०, २०७७

अध्यक्षद्वयको मन्तव्यपछि नेकपा स्थायी समिति बैठक १२ गतेसम्मका लागि स्थगित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समितिको बैठक असार १२ गते बस्ने गरी स्थगित भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १०, २०७७

'नागरिकतामा महिला–पुरुषबीच समान प्रावधान हुनुपर्छ'

नेपाली कांग्रेसका सांसद गगन थापाले विदेशी महिला वा पुरुषले नेपालीसँग विवाह गर्दा पाउने अंगीकृत नागरिकताको लागि समान प्रावधान हुनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार १०, २०७७

कैलालीको गोदावरीका थप ३२ जनालाई कोरोना पुष्टि

कैलालीको गोदावरी नगरपालिकाका थप ३२ जनालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १०, २०७७

विराटनगरको बजेट ३ अर्ब ३७ करोड

विराटनगर– विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७–०७८ का लागि ३ अर्ब ३७ करोडको बजेट ल्याएको छ ।
नेपाल समय संवाददाता | बुधबार, असार १०, २०७७

नेकपा स्थायी कमिटीको बैठक सुरु, पाँच एजेन्डामा छलफल हुने

सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १०, २०७७

होटलमा चिकित्सक राखेकोमा स्थानीयको विरोध

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत चिकित्सक र नर्सलाई आफू र वडासँग समन्वय नगरी होटलमा राखेकामा स्थानीयवासीले विरोध गरेका छन् । स्थानीयवासीका अनुसार पोखरा– ६, बैदामस्थित तुलिप पोखरा...
नेपाल समय संवाददाता | बुधबार, असार १०, २०७७

राष्ट्रपतिले निवासमा बोलाइन् संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतासँग भेटवार्ता गर्ने भएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, असार १०, २०७७

नगरपालिकाको डोजरमा व्यक्तिको रजाइँ, ४५ लाख उधारो

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको डोजरमा व्यक्तिको रजाइँ भएको पाइएको छ । जारी आव सकिनै लाग्दा नगरपालिकालाई डोजर प्रयोगको लाखौँ उधारो रकम उठाउन हम्मेहम्मे भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, असार १०, २०७७

स्वीकृतिबिना रेष्टुरेन्ट तथा होटल सञ्चालन गर्न रोक

जिल्ला प्रशासन कार्यालय चितवनले बिनास्वीकृति रेष्टुरेन्ट तथा होटल सञ्चालन नगर्न निर्देशन दिएको छ ।
नेपाल समय संवाददाता | बुधबार, असार १०, २०७७

हेटौँडाका जग्गा कारोबारी श्रेष्ठ जङ्गलमा मृत फेला

हेटौँडाका एक युवा व्यवसायी आज (बुधबार) बिहान जङ्गलमा मृतावस्थामा भेटिएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, असार १०, २०७७

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार स्वास्थ्यकर्मीमा कोरोना, आकस्मिक बाहेक सबै सेवा बन्द

मंगलबार राती गरिएको पीसीआर परीक्षणमा चार जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलले जानकारी दिए ।
नेपाल समय संवाददाता | बुधबार, असार १०, २०७७

क्वारेन्टिनमा बसेका व्यक्तिद्वारा आत्महत्या, यसअघि भाग्ने प्रयास गरेका थिए

तनहुँको घिरिङ गाउँपालिकामा एक व्यक्तिले मङ्गलबार राति आत्महत्या गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार १०, २०७७

लुकीछिपी नेपाल प्रवेश गरेका ३३ जनालाई क्वारेन्टिनमा राखियो

नेपाल समय संवाददाता | बुधबार, असार १०, २०७७

नेकपाको स्थायी समिति बैठक आजबाट, एमसिसीका विषयमा निर्णय लिने

बैठकमा अमेरिकन परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) स्वीकार गर्ने कि नगर्ने भन्ने विषयमा विशेष छलफल हुने भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, असार १०, २०७७

लकडाउन खुकुलो बनाएपछि विश्वभर झनै फैलियो कोरोना, एकै दिनमा १ लाख ६२ हजार संक्रमित

लकडाउन कायम राख्दासम्म दैनिक एक लाख संक्रमित भेटिने गरेकोमा पछिल्लो एक महिना यता दैनिक १ लाख ५० हजारभन्दा बढि संक्रमित थपिने गरेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, असार १०, २०७७

सामुदायिक विद्यालयका शिक्षकले गरे कोरोना कोषमा १५ लाख सहयोग

स्यांग्जाको वालिङस्थित सामुदायिक विद्यालयका शिक्षकहरुले वालिङ नगरपालिकाको राहत कोषमा हालसम्मकै सर्वाधिक राशि उपलब्ध गराएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, असार १०, २०७७

सर्वोच्च अदालतमा कोरोनासम्बन्धी ४२ वटा रिट, ३२ मा अन्तरिम आदेश

कोभिड–१९ सम्बन्धी आदेशको कार्यान्वयन भए नभएको विषयमा सर्वोच्च अदालतले चासो लिएर सम्बन्धित मन्त्रालयसँग छलफल गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, असार १०, २०७७

पाकिस्तानका १० जना क्रिकेटरलाई कोरोना संक्रमण

पाकिस्तानका १० जना क्रिकेट खेलाडीमा कोरोना भाइरसको संक्रमण भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १०, २०७७