मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपतिले निवासमा बोलाइन् संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई

राष्ट्रपतिले निवासमा बोलाइन् संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतासँग भेटवार्ता गर्ने भएकी छन्।
 |  बुधबार, असार १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १०, २०७७

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतासँग भेटवार्ता गर्ने भएकी छन्।

राष्ट्रपतिले समसामयिक विषयमा छलफल गर्न पूर्वप्रधानमन्त्री, विभिन्न दलका शीर्ष नेता, सभामुख, उपराष्ट्रपति लगायतलाई बोलाएकी हुन्।

शीर्ष नेता र राष्ट्रपतिबीच आज साँझ ५ बजे छलफल हुनेछ।

प्रकाशित: Jun 24, 2020| 11:23 बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।