शनिबार, असोज १७, २०८३

समाज

ललितपुर महानगरपालिकाले १० वटा वडालाई कृषि पकेट क्षेत्र घोषणा गर्ने

ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७७-७८ मा १० वटा वडालाई कृषि पकेट क्षेत्रका रुपमा घोषणा गर्ने भएको छ
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

चिनियाँ अतिक्रमणमा परेका भूमि फिर्ता ल्याउन कांग्रेसको संकल्प प्रस्ताव

नेपाली कांग्रेसका सांसदहरुले चीनको अतिक्रमणमा परेको नेपाली भूमि कूटनीतिक माध्यमबाट वार्ता गरी फिर्ता ल्याउन नेपाल सरकारलाई निर्देशन दिन बुधबार प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार १०, २०७७

परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्रीबीच विकास साझेदारीबारे छलफल

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बुधबार संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइकल आर पोम्पेओसँग टेलिफोन संवाद गरी द्विपक्षीय वार्ता गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार १०, २०७७

रुकुम घटना: वडाध्यक्षसहित २३ जना पुर्पक्षका लागि थुनामा

रुकुम चौरजहारी हत्या काण्डका प्रतिवादीमध्ये वडाध्यक्षसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १०, २०७७

प्रदेश १ मा १३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा बुधबार १३ जना संक्रमित थपिएका छन्। योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ सय ९६ पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १०, २०७७

गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशका विभिन्न जिल्लामा थप १३ जनाका कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १०, २०७७

काठमाडौं महानगरमा कर र जरिवाना पूरै छुट

काठमाडौं महानगरपालिकाले कोभिड–१९ को प्रभावका कारण करदाताबाट असुल हुन बाँकी आर्थिक वर्ष २०७६/०७७ को सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा पूरै छुट दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १०, २०७७

आजदेखि दैलेखमा पनि पीसीआर विधिबाट कोरोना परीक्षण

आजदेखि दैलेखबाट कोरोना भाइरसको परीक्षण सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १०, २०७७

राप्ती नगरपालिकाका वडाध्यक्षको निधन

चितवनको राप्ती नगरपालिका–११ का वडाध्यक्ष हितबहादुर योञ्जन तामाङको निधन भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, असार १०, २०७७

अख्तियारसम्बन्धी विधेयक तत्काल अघि नबढाउने नेकपा निर्णय

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा निजी क्षेत्रलाई पनि समेट्ने गरी तयारी भएको विधेयक तत्काल अघि नबढाउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १०, २०७७

साना उद्योगी–व्यवसायीको पाँच लाखसम्मको ऋण मिनाहा गर्न माग

नेपाल चेम्बर अफ कमर्स, मोरङले साना उद्योगी–व्यवसायीको पाँच लाखसम्मको ऋण मिनाहाको माग गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १०, २०७७

'छोरालाई बढी र छोरीलाई कम अधिकार अस्वीकार्य'

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेको नागरिकता विधेयकले महिला र पुरुषबीच विभेदको रेखा कोर्न खोजेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार १०, २०७७

विद्युत प्राधिकरणका ८ कर्मचारी मिलेर ३४ लाख बढी राजस्व हिनामिना

नेपाल विद्युत प्राधिकरणको बर्दिबास उप–वितरण केन्द्रमा कार्यालय प्रमुखसहित आठ कर्मचारीले विद्युत महशुल बापतको करिब साढे ३४ लाख रकम हिनामिना गरेको खुलेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १०, २०७७

सिटमुनि यात्रु लुकाएर ल्याउने बस कारवाहीमा, यात्रु फिर्ता (भिडियाे)

पोखराबाट आएको एउटा बस बुधबार बिहान झिसमिसेमै नागढुंगा पुग्यो। विदेशबाट फर्किएकाहरुलाई काठमाडौंबाट लगेर सम्बन्धित ठाउँमा छोडेर फर्किदै थियो।
नेपाल समय संवाददाता | बुधबार, असार १०, २०७७

नागरिकतामा महिला–पुरुषबीच विभेद किन ?

विदेशबाट विवाह गरेर आउने महिलालाई ७ वर्षपछि नागरिकता दिने र पुरुषलाई आजीवन दिन नसकिने प्रावधानसहितको विधेयक अगाडि बढेको छ। याे  समानताको हकविपरीत छ।
नेपाल समय संवाददाता | बुधबार, असार १०, २०७७

आज कुन जिल्लाका कति संक्रमित थपिए ?

नेपालमा आज बुधबार ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ ।
नेपाल समय संवाददाता | बुधबार, असार १०, २०७७

तीन लाख रुपैयाँ घुससहित समातिएका वडाअध्यक्षविरुद्ध मुद्दा

काठ व्यवसायीबाट तीन लाख रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ परेका पाल्पाका एक वडाअध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १०, २०७७

कर्णालीमा थप चार स्वास्थ्यकर्मीसहित २८ जनामा कोरोना संक्रमण

कर्णाली प्रदेशमा आज थप चार जना स्वास्थ्यकर्मीसहित २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १०, २०७७

एकै दिन ६२९ जनामा कोरोना संक्रमण, कुल संक्रमित १०,७२८

पछिल्लो २४ घण्टामा देशभर ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १०, २०७७

जुम्ला सदरमुकाममा निषेधाज्ञा

आज (बुधबार) जुम्ला सदरमुकाममा निषेधाज्ञा जारी गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १०, २०७७