बुधबार, भदौ १०, २०८३

आज कुन जिल्लाका कति संक्रमित थपिए ?

नेपालमा आज बुधबार ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ ।
 |  बुधबार, असार १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १०, २०७७

नेपालमा आज बुधबार ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ ।

रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमितहरु देखिएका छन् । आज थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै कैलालीका १५१ जना छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कञ्चनपुरका ८६ जना, दाङका ७६ जना, डोटीका ४८ जना, रौतहटका ४४ जना, अछामका २३ जना, सर्लाहीका २१ जना, धनुषाका २० जना, बाग्लुङमा १८ जना, पाल्पाका १४ जना, सुर्खेतका १४ जना, महोत्तरीका १२ जना, झापाका ११ जनामा पुष्टि भएको हो ।

त्यस्तै प्युठानका १० जना, कास्की, कास्कीमा ९–९ जना, स्याङ्जा र बाजुराका ७–७ जना, सप्तरीका ६ जना, लमजुङ, नवलपरासी पूर्व र गुल्मीका ५–५ जना, बैतडीका ४ जना, दैलेखका ४ जना, गोरखाका ३ जना, पर्वतका ३ जना, धादिङका २ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांक छ ।

आज सुनसरीका, मोरङ, काठमाडौं, चितवन, तनहुँ, भक्तपुर , कपिलबस्तु, पाल्पा, रुपन्देही, बर्दिया, जाजरकोट, कालीकोट बाजुरामा १–१ जना संक्रमित देखिएका छन् ।

प्रकाशित: Jun 24, 2020| 17:08 बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।