मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अख्तियारसम्बन्धी विधेयक तत्काल अघि नबढाउने नेकपा निर्णय

अख्तियारसम्बन्धी विधेयक तत्काल अघि नबढाउने नेकपा निर्णय

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा निजी क्षेत्रलाई पनि समेट्ने गरी तयारी भएको विधेयक तत्काल अघि नबढाउने भएको छ।
 |  बुधबार, असार १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १०, २०७७

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा निजी क्षेत्रलाई पनि समेट्ने गरी तयारी भएको विधेयक तत्काल अघि नबढाउने भएको छ।

बुधबार बसेको नेकपा स्थायी कमिटीको बैठकमा निजी क्षेत्रको अनियमितता पनि छानबिन गर्न पाउने गरी आएको विधेयक तत्काल अघि नबढाउने निर्णय भएको हो।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार विधेयक आवश्यक छलफल र संशोधनपछि अघि बढाइनेछ। यसबारेमा पार्टीभित्र थप छलफल हुने उनको भनाइ छ।

सरकारले संसदमा अख्तियारसम्बन्धी ऐन संशोधन गर्दै निजी क्षेत्रलाई पनि समेट्ने गरी विधेयक अगाडि बढाएको थियो।

पढ्नुस्ः

अख्तियारको दायरामा निजी क्षेत्र, संघ र प्रदेश मन्त्रिपरिषदको नीतिगत निर्णय भने हेर्न नपाउने

प्रकाशित: Jun 24, 2020| 18:17 बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।