मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रियसभा बैठक स्थगित, अख्तियारसम्बन्धी विधेयक पेस भएन

राष्ट्रियसभा बैठक स्थगित, अख्तियारसम्बन्धी विधेयक पेस भएन

आजको राष्ट्रिय सभा बैठक ११ असारसम्मको लागि स्थगित भएको छ।
 |  मंगलबार, असार ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ९, २०७७

काठमाडौं– आजको राष्ट्रियसभा बैठक ११ असारसम्मको लागि स्थगित भएको छ।

बैठक स्थगित भएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव कार्यसूचीबाट हटेको छ।

आजको दोस्रो कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार सम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यक्रम थियो।

उक्त विधेयकमा अख्तियारको दायरा विस्तार गरेर निजी क्षेत्र पनि समेटिएको छ। त्यस्तै, संघ र प्रदेशको मन्त्रिपरिषदबाट हुने नीतिगत निर्णयमा अख्तियारको क्षेत्राधिकार नपर्ने उल्लेख गरिएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र निजी क्षेत्र विधेयकको विरोधमा छन्।

सम्बन्धित समाचार

अख्तियारको दायरामा निजी क्षेत्र, संघ र प्रदेश मन्त्रिपरिषदको नीतिगत निर्णय भने हेर्न नपाउने

 

प्रकाशित: Jun 23, 2020| 12:29 मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।