मंगलबार, भदौ ९, २०८३

भारतमा सवा चार लाख कोरोना संक्रमित

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४ लाख २५ हजार नाघेको छ।
 |  मंगलबार, असार ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ९, २०७७

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४ लाख २५ हजार नाघेको छ।

आज (मंगलबार) बिहानसम्मको तथ्यांकअनुसार त्यहाँ १३ हजार ६०० जनाको मृत्यु कोरोना संक्रमणबाट भइसकेको छ।

भारत विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा चौथो स्थानमा छ। अमेरिका, ब्राजिल र रुसपछि सबैभन्दा धेरै कोरोना संक्रमित भारतमा छन्।

प्रकाशित: Jun 23, 2020| 07:38 मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।