शुक्रबार, असोज १६, २०८३

समाज

भारतमा डिएसपीसहित ८ प्रहरीको हत्या गर्ने दुबे नेपाल छिरेको आशंका

भारतको उत्तर प्रदेशस्थित कानपुरमा डिएसपीसहित ८ प्रहरीको हत्या गर्ने गुण्डा समूहका नाईके विकास दुबे नेपाल छिरेको आशंका गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

भारतमा कोरोना संक्रमणको दैनिक नयाँ रेकर्ड बन्दै, एकै दिनमा थपिए २३ हजार संक्रमित

संसारभर कोरोना भाइरस संक्रमितको संख्या एक करोड १० लाख नाघिसकेको छ। यससको संंक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख २३ हजारभन्दा धेरै छ।
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

बझाङको पहिरोमा ३ जनाको मृत्यु, ४ जना बेपत्ता

बझाङको केदारस्युँ गाउँपालिका-८ मल्लेसीमा गएको पहिरोमा परी ३ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

कैलालीमा क्वारेन्टिनबाट घर फर्किएकी महिलाको मृत्यु, कोरोना परीक्षण गरिने

कैलालीमा क्वारेन्टिनबाट घर फर्किएकी महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

चट्याङ लागेर ८ वर्षीय बालकको ज्यान गयो

बाजुराको बुदीनन्दा नगरपालिका-१० मा चट्याङ लागेर आठ वर्षीय बालकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

भीरबाट लडेर बाबुआमाको ज्यान गएपछि नाबालकको बिचल्ली

अछामको रामारोशन गाउँपालिकामा भीरबाट खसेर एक युवकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

कर्णाली प्रदेश : बजेट पेश भएको २० दिनपछि बल्ल छलफल सुरु

कर्णाली प्रदेशसभामा असार १ गते पेश भएको प्रदेश सरकारको आर्थिक वर्ष २०७७÷७८ को बजेटमाथि बल्ल आजदेखि छलफल शुरु हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

प्युठानमा टिपर दुर्घटना, चालक र सहचालकको ज्यान गयो

प्युठानमा टिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

नेकपाको स्थायी कमिटी बैठक स्थगित

सत्तारुढ दल नेकपा स्थायी कमिटीको आज बस्ने तय भएको बैठक स्थगित भएको छ। बैठक २२ असारका लागि सारिएको हो।
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

गोरखा अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु

गोरखा अस्पतालमा एक कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको आज (शनिबार) मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

विदेशबाट नेपालीको उद्धारका लागि आज ११ वटा उडान

विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान हुँदैछन् ।
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

गण्डकी प्रदेशमा १६ जना कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

बझाङमा पहिरोले १७ घर बगायो, ७ जना बेपत्ता

बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा ८ को एक बस्ती पहिराले बगाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

विश्वयुद्ध, एकान्तवास र 'डायरी अफ अ योङ गर्ल'

जब यौनका कुरा आउँछ, मान्छे असहज बन्छन्। बाह्रतेह्र वर्षका छोराछोरीलाई सबै कुरा बताउनुको साटो अभिभावक यस विषयमा कुरा चल्नेबित्तिकै कोठाबाहिर लखेट्छन्।
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

अनलाइन पढाइ साना नानीका लागि हुँदै होइन

बालबालिकाले लामो समय अनलाइनमा कक्षा लिँदा भोलि विद्यालय र सिकाइप्रति वितृष्णा बढ्ने मात्रै होइन, आत्मविश्वास, सञ्चार, अन्तरक्रियाको कमीका साथै ‘मास फोबिया’ देखिन सक्छ।
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

साउन १ बाट व्यवसायीले जबरजस्ती सार्वजनिक यातायात चलाउने

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यही साउन १ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

भारतमा कोरोनाबाट एकैदिनमा ४४४ जनाको मृत्यु, १८ हजारभन्दा बढी संक्रमित थपिए

भारतमा कोरोना भाइरसको संक्रमण र त्यसबाट हुने मृत्यु बढ्दो क्रममा छ। पछिल्लो २४ घण्टामा नै त्यहाँ २२ हजार ७ सयभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

कर्णालीका ८० प्रतिशत कोरोना संक्रमित निको भए

कर्णाली प्रदेशमा कोरोना संक्रमित हुनेको भन्दा निको भएर घर जानेको सङ्ख्यामा वृद्धि भएको छ । हिजो शुक्रबार ५१ जना संक्रमित निको भएर घर फर्केसँगै यस प्रदेशका कूल संक्रमितमध्ये ८० प्रतिशत...
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

कोरोना महामारीपछि १६ हजार नेपालीको एयरलिफ्ट

कोरोना भाइरसको महामारी सुरु भएयता विदेशमा रहेका १६ हजार २९४ नेपालीको हवाई उडानमार्फत् उद्धार भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

पाकिस्तानका विदेशमन्त्रीलाई कोरोना संक्रमण

पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद कुरैशीलाई कोरोना भाइरसको संक्रमण भएको छ। उनी आफैंले ट्विट गरेर यो जानकारी दिएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७