शुक्रबार, भदौ १९, २०८३

नेकपाको स्थायी कमिटी बैठक स्थगित

सत्तारुढ दल नेकपा स्थायी कमिटीको आज बस्ने तय भएको बैठक स्थगित भएको छ। बैठक २२ असारका लागि सारिएको हो।
 |  शनिबार, असार २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २०, २०७७

सत्तारुढ दल नेकपा स्थायी कमिटीको आज बस्ने तय भएको बैठक स्थगित भएको छ। बैठक २२ असार सोमबारका लागि सारिएको हो।

१० असारमा सुरु भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको राजीनामाको माग व्यापक रुपमा उठिरहेको छ।

 
प्रकाशित: Jul 04, 2020| 10:26 शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।