नेपाली सेनाका दुई जना उच्च अधिकारी गत बुधबार एकैपटक बर्खास्तमा परे। सैनिक आचरण विपरीत गतिविधि गरेको कसुरमा सहायक रथी डा. सुरेन्द्र रावल र महासेनानी अनिल खड्काले एकैसाथ कारबाही भोग्नु पर्यो।
उपत्यकाका केही क्षेत्रमा ट्राभल हिस्ट्री नभएका बासिन्दामा समेत कोरोना संक्रमण देखिएपछि सरकारले ती क्षेत्रमा पहिलो चरणमा १२ सय जनामा पीसीआर परीक्षण सुरु गरको छ।
कोरोना भाइरसको संक्रमणका कारण यो साता विदेशमा थप १३ जनाको ज्यान गएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार युएईमा थप ६ जना, भारतमा ५ जना, ओमानमा १...
सत्तारुढ नेकपा फुटको संघारमा पुगेको चर्चा चलिराखेका बेला केन्द्रिय सदस्य रामकुमारी झाक्रीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीलाई सल्लाहार डुबाएको टिप्पणी गरेकी छिन् ।