बिहीबार, असोज १५, २०८३

समाज

कर्णालीमा १२ सय भन्दा बढी संक्रमणमुक्त

कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका झण्डै साढे १२ सय जना संक्रमणमुक्त भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

‘इनफ इज इनफ’ अभियानप्रति गगन थापादेखि हिसिला यमीसम्मको ऐक्यबद्धता

केही समयअघि सुरु भएको ‘इनफ इज इनफ’ अभियानप्रति युवा राजनीतिकर्मी तथा विभिन्न क्षेत्रका अगुवाहरुले ऐक्यवद्धता जनाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

बैठक माग गर्दै नेकपा केन्द्रीय सदस्यको हस्ताक्षर अभियान

केन्द्रीय कमिटी बैठकको माग गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरुले हस्ताक्षर अभियान सुरु गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

नेकपाको घरझगडामा सहभागी हुँदैनाै‌ं : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक झगडामा सहभागी नहुने स्पष्ट पारेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

यो वर्ष बोलबम मेला नगरिने

साउन महिनाभर लाग्ने श्रावणी मेला अर्थात् बोलबम यस वर्ष नुहने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

विदेशीलाई नागरिकता दिने पूर्वअधिकृत पक्राउ

विदेशी नागरिकलाई नागरिकता प्रमाणपत्र दिलाउने अभियोग लागेका एक जना पूर्व कर्मचारी पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

नेकपा १४ जिल्ला अध्यक्षले भने– पार्टीभित्रको समस्या समाधान नभए जनताप्रति धोका हुन्छ

सत्तारुढ नेकपा प्रदेश १ का १४ वटै जिल्ला अध्यक्षले पार्टी विभाजन रोक्न माग गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

‘ढलको पानीमा कोरोना भेटियो भन्दैमा नआत्तिनुस्’

काठमाडौंका विभिन्न क्षेत्रको ढलको नमुना लिएर परीक्षण गर्दा कोरोना भाइरस देखिएको भन्ने दाबी गरिएकोप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

कृषि विकास बैंकको सिस्टम ह्याक गर्ने गिरोहका सदस्य १० महिनापछि पक्राउ

कृषि विकास बैंकको सिस्टम ह्याक गरेर रकम निकाल्ने गिरोहका एक सदस्य १० महिनापछि पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

जनप्रतिनिधिद्वारा कम्बल खरिदमा तीन गुणा बढीकाे बिल बनाएर भ्रष्टाचार

रौतहटको एक स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिहरुले तीन गुणा बढी मूल्यमा सामान खरिद गरेको नक्कली बिल बनाई रकम अनियमितता गरेको खुलेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

प्रदेश १ मा ५ जना कोरोना संक्रमित थपिए

विराटनगर– प्रदेश १ मा आईतबार ५ जना संक्रमित थपिएका छन् । आईतबार मोरंगमा २, झापामा २ र पाँचथरमा १ जनामा संक्रमण देखिएको छ ।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

कुल संक्रमितमध्ये ४१.५ प्रतिशत कोरोनामुक्त

आइतबारसम्म ६५४७ जना कोरोना मुक्त भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

पाँच सयभन्दा बढी कोरोना संक्रमित हुने जिल्लाको संख्या घट्यो

पाँच सयभन्दा बढी कोरोना संक्रमित हुने जिल्लाको संख्या घटेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

झण्डै ३ सय संक्रमित थपिए, १३२ डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

काठमाडौं उपत्यकामा ३० जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज (आइतबार) कोरोना भाइरसका ३० जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

रातो मच्छिन्द्रनाथको रथारोहण २४ असारमा

वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथारोहण यही असार २४ गते हुने भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

बैंकको ५६ लाख शाखा प्रबन्धकको व्यक्तिगत खातामा

आर्थिक अनियमितता गरेको आरोपमा नेपाल बैंक लिमिटेड, डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भूपराज कोइरालाविरुद्ध मुद्दा दायर भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

पहिरोमा पुरिएर ६ महिने शिशुको मृत्यु

डोटीमा पहिरोमा पुरिएर ६ महिने शिशुको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

बागलुङको क्वारेन्टिनमा मृत्यु भएका युवामा कोरोना पुष्टि, मिर्गौलाको रोगबाट पनि पीडित थिए

बागलुङको निसीखोला गाउँपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७

काठमाडौंमा काेराेना स‌ंक्रमण भयावह हुन सक्छ, सजग होऔं : आयोग

राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं उपत्यकामा समुदायमा कोरोना संक्रमण फैलिएमा स्थिति भयावह हुन सक्ने भन्दै बेलैमा ध्यान पुर्याउन सरकारलाई आग्रह गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २१, २०७७