पाँच सयभन्दा बढी कोरोना संक्रमित हुने जिल्लाको संख्या घटेको छ।
हिजो शनिबार ११ वटा जिल्लामा ५ सयभन्दा बढी संख्यामा कोरोना संक्रमित रहेकोमा आज यो संख्या ११ वटामा झरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा जिल्लामा ५ सयभन्दा बढी कोरोना संक्रमित छन्।
