मंगलबार, भदौ ९, २०८३

बैंकको ५६ लाख शाखा प्रबन्धकको व्यक्तिगत खातामा

आर्थिक अनियमितता गरेको आरोपमा नेपाल बैंक लिमिटेड, डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भूपराज कोइरालाविरुद्ध मुद्दा दायर भएको छ।
 |  आइतबार, असार २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २१, २०७७

काठमाडौं- आर्थिक अनियमितता गरेको आरोपमा नेपाल बैंक लिमिटेड, डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भूपराज कोइरालाविरुद्ध मुद्दा दायर भएको छ।

बैंकको ५४ लाख ८४ हजार ४५ रुपैयाँ हिनामिना गरेको आरोपमा कोइरालाविरुद्ध अख्तियार दुरुपायोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

कोइरालाले बैंकको सिस्टम ह्याक गरी बैंकमा जम्मा गर्नुपर्ने ब्याज व्यक्तिगत खातामा जम्मा गरेको अख्तियारले जनाएको छ।

हिनामिना भएको रकम असुल गर्न माग दाबी लिई कोइरालाविरुद्ध मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।

 

प्रकाशित: Jul 05, 2020| 15:58 आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।