मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बागलुङको क्वारेन्टिनमा मृत्यु भएका युवामा कोरोना पुष्टि, मिर्गौलाको रोगबाट पनि पीडित थिए

बागलुङको क्वारेन्टिनमा मृत्यु भएका युवामा कोरोना पुष्टि, मिर्गौलाको रोगबाट पनि पीडित थिए

बागलुङको निसीखोला गाउँपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ।
 |  आइतबार, असार २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २१, २०७७

बागलुङको निसीखोला गाउँपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ।

निसीखोला–२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टिनमै मृत्यु भएपछि कोरोना परीक्षणका लागि स्वाब प्रयोगशालामा पठाइएको थियो।

केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बसेका उनको आज बिहान मृत्यु भएको थियो। उनी मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए।

उनको शव नेपाली सेनाले व्यवस्थापन गर्नेछ।

प्रकाशित: Jul 05, 2020| 15:00 आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।