मंगलबार, भदौ ९, २०८३

काठमाडौं उपत्यकामा ३० जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज (आइतबार) कोरोना भाइरसका ३० जना संक्रमित थपिएका छन्।
 |  आइतबार, असार २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २१, २०७७

काठमाडौं उपत्यकामा आज (आइतबार) कोरोना भाइरसका ३० जना संक्रमित थपिएका छन्।

उपत्यकाका विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा ३० जनामा कोरोना पुष्टि भएको हो।

थपिनेमा काठमाडौंका २७ जना, भक्तपुरका १ जना र ललितपुरका २ जना छन्।

 

प्रकाशित: Jul 05, 2020| 16:23 आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।