मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा कोरोनाबाट एकैदिनमा ४४४ जनाको मृत्यु, १८ हजारभन्दा बढी संक्रमित थपिए

भारतमा कोरोनाबाट एकैदिनमा ४४४ जनाको मृत्यु, १८ हजारभन्दा बढी संक्रमित थपिए

भारतमा कोरोना भाइरसको संक्रमण र त्यसबाट हुने मृत्यु बढ्दो क्रममा छ। पछिल्लो २४ घण्टामा नै त्यहाँ २२ हजार ७ सयभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, असार २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २०, २०७७

भारतमा कोरोना भाइरसको संक्रमण र त्यसबाट हुने मृत्यु बढ्दो क्रममा छ। पछिल्लो २४ घण्टामा नै त्यहाँ २२ हजार ७ सयभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या ६ लाख ४९ हजार ८८९ पुगेको छ।

त्यसैगरी पछिल्लो २४ घण्टामा त्यहाँ कोरोनाबाट ४४४ जनाको मृत्यु भयो। योसँगै मृतकको कुल संख्या १८ हजार ६६९ पुगेको छ।

भारतमा संक्रमितमध्ये ३ लाख ९४ हजार ३१९ जना संक्रमणमुक्त भएका छन्। कोरोना भाइरसबाट अति प्रभावित सूचीमा भारत चौथो स्थानमा पर्छ।

 

प्रकाशित: Jul 04, 2020| 07:46 शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।