मंगलबार, भदौ ९, २०८३

पाकिस्तानका विदेशमन्त्रीलाई कोरोना संक्रमण

पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद कुरैशीलाई कोरोना भाइरसको संक्रमण भएको छ। उनी आफैंले ट्विट गरेर यो जानकारी दिएका हुन्।
 |  शनिबार, असार २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २०, २०७७

पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद कुरैशीलाई कोरोना भाइरसको संक्रमण भएको छ। उनी आफैंले ट्विट गरेर यो जानकारी दिएका हुन्।

उनले ट्विट गरेका छन्, ‘अपरान्ह हल्का ज्वरो आएको महसुस भयो। त्यसपछि तुरुन्तै आफूलाई होम क्वारेन्टिनमा राखेँ। परीक्षण गर्दा कोभिड–१९ पुष्टि भयो। म कमजोर भएको छैन, झन् बढी मजबुत र ऊर्जावान महसुस गरिरहेको छु। आफ्नो जिम्मेवारी पूरा गरिराख्नेछु।’

प्रकाशित: Jul 04, 2020| 06:46 शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।