शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कैलालीमा क्वारेन्टिनबाट घर फर्किएकी महिलाको मृत्यु, कोरोना परीक्षण गरिने

कैलालीमा क्वारेन्टिनबाट घर फर्किएकी महिलाको मृत्यु, कोरोना परीक्षण गरिने

कैलालीमा क्वारेन्टिनबाट घर फर्किएकी महिलाको मृत्यु भएको छ।
 |  शनिबार, असार २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २०, २०७७

धनगढी- कैलालीमा क्वारेन्टिनबाट घर फर्किएकी महिलाको मृत्यु भएको छ।

स्थानीय क्वारेन्टिनबाट घर फर्किएकी गोदावरी नगरपालिका-१० की ४८ वर्षीया महिलाको शुक्रबार राति मृत्यु भएको मेयर हरिसिंह साउदले जानकारी दिए।

मेयर साउदका अनुसार आरडीटी रिपोर्ट नेगेटिभ आएपछि ती महिला १२/१५ दिनअघि क्वारेन्टिनबाट घर फर्किएकी थिइन्। उनी प्यारालाइसिससम्बन्धी रोगबाट समेत ग्रस्त रहेको मेयर साउदले बताए।

उनको कोरोना परीक्षणका लागि हिजो राति नै स्वाब संकलन गरि धनगढीस्थित प्रयोगशाला पठाइएको बताइएको छ।

प्रकाशित: Jul 04, 2020| 13:29 शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।