बुधबार, असोज १४, २०८३

समाज

काठमाडौंमा कोरोना भाइरस संक्रमितको संख्या १९५

सामाजिक विकास मन्त्रालयका अनुसार काठमाडौंमा कोरोना भाइरस संक्रमितको संख्या १९५ पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

सिन्धुपाल्चोकमा बाढी : मृतकका परिवार र गम्भीर घाइतेलाई एक लाख राहत

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले जम्बु बाढीका मृतक परिवारलाई किरिया खर्चबापत तत्काल एक लाख रुपैयाँ राहत दिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

गण्डकी : १९,०३३ को नमुना परीक्षण गर्दा १,१४९ मा कोरोना (जिल्लागत विवरणसहित)

प्रदेशमा परीक्षण गरिएकामध्ये १७,७६३ को नतिजा नेगेटिभ आएको छ। १२१ जनाको भने नतिजा आउन बाँकी छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

१०८ दिनपछि सार्वजनिक यातायात सुचारु हुँदै, यस्ता छन् स्वास्थ्य मापदण्ड

सरकारले छोटो दूरीमा सार्वजनिक यातायात सञ्चालनमा ल्याउन दिने भएको छ। कोरोना सङ्क्रमण फैलनसक्ने भन्दै गत चैत ११ गतेदेखि बन्द भएको सार्वजनिक सवारी साधन आंशिक रुपमा सञ्चालन गर्न दिने निर्णय भएको...
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द

नेपालमा भारतीय टेलिभिजनहरुको प्रसारण बन्द गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

प्राकृतिक विपत्ति र दुर्घटनाको उच्च जोखिममा सिन्धुपाल्चोक

सिन्धुपाल्चोक जिल्ला प्राकृतिक विपत्ति र दुर्घटनाको उच्च जोखिम बन्दै गएको छ। कहिले जुरे पहिरो, भोटेकोशी बाढी, भूकम्पबाट क्षति, हवाई दुर्घटना र सडक दुर्घटना सिन्धुपाल्चोकको चिनारी बन्दै गएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

मध्यपहाडी लोकमार्गका इन्जिनियरको अबैध कमाइ सवा दुई करोड

मध्यपहाडी लोकमार्ग सडक आयोजना तुल्सीपुर दाङमा कार्यरत सिनियर डिभिजन ईन्जिनियर जितेन्द्र राज शाक्यले सवा दुई करोड अवैध आर्जन गरेको खुलेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

प्रेमिकाको अश्लील भिडियो बनाएर कमाउने धन्दा

नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

पाँच करोडमा बुद्ध धर्मग्रन्थ बेच्न लागेका ६ जना पक्राउ

तिब्वती भाषामा लिखित पुरानो बुद्ध धर्मग्रन्थ पाँच करोड रुपैयाँमा बिक्री गर्ने तयारीमा रहेका ६ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

सार्वजनिक यातायात खुला गर्ने सरकारको निर्णय

सरकारले सार्वजनिक सवारीसाधन चल्न दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

हजुरआमा हत्याका अभियुक्त प्रहरीलाई धकेलेर फरार

कैलालीमा हजुरआमाको हत्या अभियोगमा पक्राउ परेका एक युवक ड्युटीमा रहेका प्रहरीलाई नै धकेलेर फरार भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

पाँच जिल्ला कोराना शून्य, ६ जिल्लामा पाँच सयभन्दा बढी संक्रमित

मुलुकका ५ जिल्लामा बिहीबार कोराना भाइरस मुक्त देखिएको छ भने ६ जिल्लामा पाँच सयभन्दा बढी संक्रमित उपचार गराइरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

कोरोना स‌ंक्रमणमुक्त हुनेको संख्या ७,८९१

कोरोना भाइरसबाट संक्रमित भएर उपचार गराई बिहीबारसम्म ७,८९१ जना डिस्चार्ज भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

काठमाडौंका रिक्सा चालकबारे राष्ट्रपतिको चासो, आवश्यक व्यवस्था गर्न महानगरलाई निर्देशन

लकडाउनका कारण छाक टार्न समस्यामा परेका काठमाडौंका रिक्सा चालकको पीडाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गरेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

कोरोना संक्रमितको दर घट्यो, बिहीबार १०८ जनामा पुष्टि

नेपालमा कोरोना संक्रमितको दर घट्दै गएको छ। पछिल्ला दिनमा घट्दै गएको संक्रमण दर बिहीबार न्यून संख्यामा झरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

काठमाडौंमा ५ जनामात्र कोरोना संक्रमित थपिए

आज (बिहीबार) काठमाडौंमा ५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

गिरीमाथिकाे कारबाही संविधान र कानुनसम्मत : मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले निवर्तमान सांसद सरिता गिरीका पक्षमा आयोग सदस्य मोहना अन्सारीबाट सार्वजनिक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

चार वटा प्रदेशका साना खोलामा ३६ घण्टासम्म बाढीको उच्च जोखिम

जल तथा मौसम विभाग, बाढी पूर्वानुमान महाशाखाले प्रदेश १, २, बागमती र प्रदेश ५ का साना खोलामा ३६ घण्टासम्म बाढीको उच्च जोखिम रहेको भन्दै सचेत रहन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

प्रधानमन्त्रीविरुद्ध भारतीय सञ्चारमाध्यममा आएका समाचारप्रति पत्रकार महासंघको आपत्ति

भारतीय समाचारमाध्यमहरुमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आएका भ्रामक समाचारप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

सरिता गिरी सांसदबाट पदमुक्त

संघीय संसद सचिवालयले समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई सांसद पदबाट गरिएको निष्कासनको सूचना सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७