राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी बेरोजगार कलाकारमा मानसिक तनाव हुन थालेको बताउँछन्। ‘बत्ती निभेजस्तै गरी दोहोरी साँझहरु झ्पाप्पै बन्द भए। सयौं कलाकार बेरोजागर बने’, बिजीले भने,...
पहिले नयाँ गीत तयार पार्न गहन अध्ययन गरिन्थ्यो। अध्ययनका क्रममा विभिन्न संस्कृतिसँग साक्षात्कार हुन्थ्यो। त्यसरी सिर्जना हुने गीत मौलिक हुन्थ्यो। गीतमा झर्रा शब्द, शैली र संस्कृतिको सुगन्ध आउँथ्यो।
विश्वभर एकै दिनमा २ लाख २८ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन्। शुक्रबार एकै दिन विश्वभरमा २ लाख २८ हजार १०२ जना कोरोना संक्रमित थपिएका हुन्।
सर्वोच्च अदालतले नागरिकलाई स्वतन्त्रतापूर्वक मुलुकभित्र वा बाहिर हिँडडुल गर्न पाउने संवैधानिक हक भएको हुनाले सङ्कुचन नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।
विराटनगर– उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, (हिसान) मोरङले आगामी भदौ १६ गतेदेखि कक्षा सञ्चालनका लागि प्रस्ताव गरेको छ । उसले भदौ १६ गतेदेखि कक्षा ७, ८, ९ र १०...
पोखरा– गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा बाढी पहिरोका कारण जनधनको क्षति भएपछि गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले विज्ञप्ती जारी गर्दै सचेत र सजग रहन आग्रह गरेका छन्।
प्रधानमन्त्री केपी ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै संघीय, प्रदेश र जिल्लास्थित विपद् समितिबाट राहत प्रदान गरिएको र प्रभावितलाई जोखिममुक्त स्थानमा स्थानान्तरण गर्नेसमेत व्यवस्था मिलाइएको बताएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक रहेकाले त्यसलाई निष्कर्षमा पुर्याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरुकै रहेको बताएका छन्।
पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न स्थानमा २९ वटा विपद्जन्य घटना भएका छन्। तिमध्ये १४ स्थानमा पहिरो गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।