बुधबार, असोज १४, २०८३

समाज

आईजीपीजस्तै निर्विवाद होला एआईजी बढुवा ?

आउन लागेको संघीय प्रहरी ऐनले हालको प्रहरी ऐनमा रहेको ३० वर्षे सेवा अवधि र उमेर हदका विषयमा थपघट गर्‍यो भने अहिलेको व्यवस्था रहँदैन। निर्विवाद आईजीपी बनेका क्षेत्रीका अगाडि एआईजी बढुवा...
नेपाल समय संवाददाता | शनिबार, असार २७, २०७७

जनस्वास्थ्यका मापदण्ड पालना गर्न सरकारको अपिल

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसविरुद्धको खोप तथा औषधि पत्ता नलागेको सन्दर्भमा यसबाट आफू र अरूलाई जोगाउन जनस्वास्थ्यका मापदण्ड पालना गर्न सरकारले सबैमा अपिल गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २७, २०७७

शिक्षिकाले मनाइन् वृद्धाश्रममा जन्मदिन

भैरहवा– होटल तथा रेष्टुरेन्टहरुमा तामझामका साथ मनाइने जन्म दिन आजभोलि वृद्धाश्रम, अनाथाश्रमहरुमा मनाउने चलन पनि छ। यसरी मनाउनेमा युवाहरु पनि छन्।
नेपाल समय संवाददाता | शनिबार, असार २७, २०७७

प्रदेश १ मा १३ जना संक्रमित थपिए, ७ डिस्चार्ज

विराटनगर– प्रदेश १ मा शनिबार १३ जना कोरोना संक्रमित थपिएका छन् ।
नेपाल समय संवाददाता | शनिबार, असार २७, २०७७

सुदूरपश्चिममा २९० जनाको परीक्षण गर्दा तीन जना कोरोना संक्रमित

धनगढी– सुदूरपश्चिम प्रदेशमा थप तीन जना कोरोना संक्रमित भेटिएका छन् ।
नेपाल समय संवाददाता | शनिबार, असार २७, २०७७

विराटनगरमा ५३ औं संस्करणको रथयात्रा स्थगित

विराटनगर– राधाकृष्ण मन्दिर समिति विराटनगरले हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकाल्दै आएको रथयात्राको ५३ औं संस्करण स्थगीत गरिएको छ ।
नेपाल समय संवाददाता | शनिबार, असार २७, २०७७

म्याग्दीमा १२ जनाको शव भेटियो, २३ अझै सम्पर्कविहीन

म्याग्दी– बिहिबार राती परेको अविरल वर्षाका कारण म्याग्दीमा ठूलो धनजनको क्षति भएको छ ।
नेपाल समय संवाददाता | शनिबार, असार २७, २०७७

गण्डकी प्रदेशमा १४ जनामा कोरोना पुष्टि

पोखरा– कास्कीका २ जनासहित गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | शनिबार, असार २७, २०७७

कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौँका दुई र सिन्धुपाल्चोकका एकजना छन्।
नेपाल समय संवाददाता | शनिबार, असार २७, २०७७

भारतबाट आएर क्वारेन्टिनमा बसेका पुरुषको मृत्यु

तनहुँमा भारतबाट आएर क्वारेन्टिनमा बसेको चार दिनमा एक पुरुषको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २७, २०७७

खैरो हिरोइन र ६ लाख नगदसहित दुई जना पक्राउ

खैरो हिरोइन र ६ लाख नगदसहित कैलाली प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २७, २०७७

काठमाडौंमा थप ३ जनामा कोरोना पुष्टि

काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २७, २०७७

कर्णालीमा ७ जना कोरोना संक्रमित थप, १८ जना डिस्चार्ज

कर्णाली प्रदेशमा आज ७ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार २७, २०७७

आज ७० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न जिल्लामा ७० जनामा कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २७, २०७७

प्रधानमन्त्रीसँगको संवाद छोडेर चितवन आएँ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संवाद छोडेर चितवन पुगेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार २७, २०७७

झरीका कारण काठमाडौंको फोहर व्यवस्थापनमा समस्या

पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकलाई फोहर व्यवस्थापन गर्न समस्या भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २७, २०७७

बाढी-पहिरोपीडितकाे तत्काल पुनर्स्थापना गरिने

सरकारले बाढीपहिरो पीडितहरुको तत्काल पुनस्र्थापना गर्ने तयारी गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २७, २०७७

कमला नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह

कमला नदीमा पानीको बहाव बढ्दै गएपछि सिरहाको आधा दर्जन गाउँका स्थानीयवासीलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
नेपाल समय संवाददाता | शनिबार, असार २७, २०७७

वर्षा सोमबारसम्मै हुने

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ ।
नेपाल समय संवाददाता | शनिबार, असार २७, २०७७

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ८ लाख नाघ्यो

भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या आठ लाखभन्दा बढी पुगेको छ ।
नेपाल समय संवाददाता | शनिबार, असार २७, २०७७