सरकारले राहतका कार्यक्रमहरु घोषणा गर्नुपर्ने र बैंकहरुले लकडाउन अवधिको ब्याज मिनाहा गर्नुपर्ने लगायतका माग राख्दै सुर्खेतका उद्योग व्यवयासीहरु आन्दोलित बनेका छन्।
काठमाडौं– बाँसको बिरुवा खरिद गरेको नक्कली बिल बनाएर तीन लाख रुपैयाँ हिनामिना गरेको अभियोगमा बाराका सहायक वन अधिकृत विन्देश्वर प्रसाद पटेलविरुद्ध मुद्दा दायर भएको छ।