बुधबार, असोज १४, २०८३

समाज

नारायणगढ-मुग्लिन खण्डको सत्रकिलोमा सडक भासियो

लागतार परेको वर्षाका कारण नारायणगढ–मुग्लिन खण्डअन्तर्गत सत्रकिलोमा सडक भासिएको छ ।
नेपाल समय संवाददाता | सोमबार, असार २९, २०७७

जुम्लीलाई मार्सी धान गोड्ने चटारो

रोपाइँ गरेको महिना दिनपछि जुम्लामा अहिले मार्सी धान गोडमेलको चटारो चलेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २९, २०७७

छियाछिया छ गाउँ, पालमा समेत निद्रा लाग्दैन

बाँचेका सबै स्थानीय विद्यालयमा बस्दै आएका छन्। सार्कीगाउँका मात्र ३२ घर विस्थापित भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २९, २०७७

मुद्दा मिलाइदिन्छु भन्दै पैसा असुल्ने पत्रकार पक्राउ

प्रेस सङ्गठन नेपाल प्रदेश नम्बर २ का सदस्य तथा एपी खबर बाराका संवाददाता भैयाराम साह पक्राउ परेका छन् ।
नेपाल समय संवाददाता | सोमबार, असार २९, २०७७

तनहुँमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु, पाँच बेपत्ता

अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, असार २९, २०७७

फेरि भित्रियो लाखौंको संख्यामा सलह, अझै थपिने खतरा

दशौँ लाखभन्दा धेरैको संख्यामा आइतबार दिउँसो भारतको उत्तर प्रदेश स्थित सितापुर तथा बहराइच क्षेत्र हुँदै सलह नेपाल प्रवेश गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, असार २९, २०७७

कहाँ कहाँ आउँदैछ आज र भोलि बाढी ?

प्रदेश नम्बर १, प्रदेश नम्बर २ र प्रदेश नम्बर ५ का नदी र खोलाहरुमा खतराको तहसम्म बाढी आउन सक्ने बाढी पूर्वानुमान शाखाले जनाएको छ ।
नेपाल समय संवाददाता | सोमबार, असार २९, २०७७

चमेलियामा बगेका बालक भारतमा मृत फेला

चमेलिया नदीमा बगेर आइतबार बेपत्ता भएका एक बालक भारतको झुलाघाटमा मृतावस्थामा फेला परेका छन् ।
नेपाल समय संवाददाता | सोमबार, असार २९, २०७७

विराटनगरका ९० घर डुवानबाट प्रभावित

विराटनगर– अविरल वर्षासँगै आएको बाढी बस्तीमा प्रवेश गर्दा विराटनगरका तीनवटा वडा प्रभावित भएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, असार २९, २०७७

नक्कली जग्गाधनी खडा गरी विक्रि गर्ने सहसचिवसहित १३ जनाविरुद्ध मुद्दा

सरकारी जग्गा नक्कली जग्गा धनी खडा गरी विक्रि गर्ने कार्यमा संलग्न सहसचिवसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

अनुगमनका क्रममा ल्याएको सुन वाणिज्य विभागका निर्देशकले लुकाए

वाणिज्य विभागका दुई तत्कालीन निर्देशकसहित तीन जना कर्मचारीले अनुगमनको सुन चाँदी लुकाएको खुलेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

मिर्गौला प्रत्यारोपण प्रकरण : मिलाइदिनेदेखि चिकित्सकसम्म, १२ पक्राउ

नक्कली नाता कायम गरी मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा प्रहरीले पक्राउ गरेकाहरुको संख्या १२ पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

बाढीपहिरो पीडितकाे उद्धार र राहतमा जुट्न आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले बाढीपहिरोबाट पीडितको तत्काल उद्धार तथा स्वास्थ्य उपचारको व्यवस्था मिलाउन तथा प्रभावकारी राहत वितरण गर्न सरकारसँग आग्रह गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

मृत्यु भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता सचिवको खल्तीमा

तेह्रथुमका एक तत्कालीन गाविस सचिवले मृत्यु भैसकेका व्यक्तिको नाममा आफैँले सामाजिक सुरक्षा भत्ता बुझेर हिनामिना गरेको खुलेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

परराष्ट्रमन्त्री भन्छन्- कोरोनाको जोखिम उच्च नै छ, ढुक्क नबसौँ

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना भाइरस संक्रमणको जोखिम उच्च नै रहेको भन्दै ढुक्क नबस्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

एक महिनामा नेपाल एयरलाइन्समार्फत १० हजार ९१२ नेपाली स्वदेश फर्किए

करिब एक महिनाको अवधिमा नेपाल एयरलाइन्सको चार्टर उडानमार्फत १० हजार ९१२ नेपाली स्वदेश फर्किएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

जनता समाजवादीलाई आयोगले दियो प्रमाणपत्र

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी नेपाल एकीकृत भई गठन भएको जनता समाजवादी पार्टीले आइतबार निर्वाचन आयोगबाट प्रमाणपत्र पाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

पार्टी र संसदविरुद्ध अदालत गइन् गिरी

 समाजवादी पार्टी र संसद सदस्यबाट निष्कासित सरिता गिरीले आफ्नो अधिकार खोसेको भन्दै आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

भालुको पित्तसहित २ जना पक्राउ

संरक्षित वन्यजन्तु भालुको पित्तसहित प्रहरीले काठमाडौंको चन्द्रागिरीबाट दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

पाँच किलो लागूऔषध अफिमसहित मोटरसाइकल बरामद

पाँच किलोग्राम आगूऔषध अफिमसहित मकवानपुर प्रहरीले एउटा मोटरसाइकल बरामद गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७