मंगलबार, भदौ ९, २०८३

नारायणगढ-मुग्लिन खण्डको सत्रकिलोमा सडक भासियो

लागतार परेको वर्षाका कारण नारायणगढ–मुग्लिन खण्डअन्तर्गत सत्रकिलोमा सडक भासिएको छ ।
 |  सोमबार, असार २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २९, २०७७

चितवन- लागतार परेको वर्षाका कारण नारायणगढ–मुग्लिन खण्डअन्तर्गत सत्रकिलोमा सडक भासिएको छ ।

१.५ फिट पिच सडक भासिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार सडक भासिएसँगै सवारी एकतर्फी रुपमा मात्रै सञ्चालन भएको छ ।

मर्मतका लागि समय लाग्ने भएकाले तत्काल दुईतर्फ गर्न सकिने अवस्था नरहेको उनले बताए ।

नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न तीन ठाउँमा यसअघि भासिएको सडक अहिलेसम्म बनेको छैन ।

प्रकाशित: Jul 13, 2020| 10:54 सोमबार, असार २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।