मंगलबार, भदौ ९, २०८३

खैरो हिरोइन र ६ लाख नगदसहित दुई जना पक्राउ

खैरो हिरोइन र ६ लाख नगदसहित कैलाली प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
 |  शनिबार, असार २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २७, २०७७

काठमाडौं- खैरो हिरोइन र ६ लाख नगदसहित कैलाली प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ व्यवसाय क्षेत्र बस्ने २८ वर्षीय शंकर भन्ने छत्रबहादुर साउद र वडा नम्बर ६ नारायणपुर बस्ने ३६ वर्षीय मुकेश रावल छन्।

लागुऔषधको कारोवार भइरहेको सूचनाका आधारमा प्रहरीले छत्रको कोठामा छापा मार्दा तीन ग्राम सात सय मिलिग्राम लागुऔषध खैरो हिरोइन, ६ लाख रुपैयाँ नगद र डिजिटल तराजु बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 11, 2020| 17:04 शनिबार, असार २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।