मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिममा २९० जनाको परीक्षण गर्दा तीन जना कोरोना संक्रमित

सुदूरपश्चिममा २९० जनाको परीक्षण गर्दा तीन जना कोरोना संक्रमित

धनगढी– सुदूरपश्चिम प्रदेशमा थप तीन जना कोरोना संक्रमित भेटिएका छन् ।
 |  शनिबार, असार २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २७, २०७७

धनगढी– सुदूरपश्चिम प्रदेशमा थप तीन जना कोरोना संक्रमित भेटिएका छन् ।

धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ९० जनाको कारोना परीक्षण हुँदा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थपिएका कोरोना संक्रमित कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–२ का २७ वर्षीय पुरुष, वडा नम्बर ५ का ३२ वर्षीय पुरुष र भीमदत्त नगरपालिका–९ की ३३ वर्षीय महिला रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

योसँगै सुदूरपश्चिम प्रदेशमा तीन हजार नौँ सय १४ कोरोना संक्रमित पुगेका छन् । जसमध्ये एक हजार दुई सय ६७ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रकाशित: Jul 11, 2020| 17:57 शनिबार, असार २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।