मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाढीपहिरोले गण्डकीमा ११ जनाको मृत्यु, मन्त्री भन्छन्– सरकार संवेदनशील छ

बाढीपहिरोले गण्डकीमा ११ जनाको मृत्यु, मन्त्री भन्छन्– सरकार संवेदनशील छ

पोखरा– गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा बाढी पहिरोका कारण जनधनको क्षति भएपछि गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले विज्ञप्ती जारी गर्दै सचेत र सजग रहन आग्रह गरेका छन्।
 |  शनिबार, असार २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २७, २०७७

पोखरा– गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा बाढी पहिरोका कारण जनधनको क्षति भएपछि गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले विज्ञप्ती जारी गर्दै सचेत र सजग रहन आग्रह गरेका छन्।

मन्त्री चुमानले विपद् व्यवस्थापनका लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको र जोखिम न्यूनीकरणका प्रयास भैरहेको भए पनि अचानक हुने यस्ता घटनाले थप सजगता अपनाउन आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो जानकारी अनुसार गण्डकी प्रदेशका लमजुङ, कास्की र म्याग्दीमा गरी ११ जनाको ज्यान गएको छ। १६ जनाको सकुशल उद्धार गरिएको छ भने १० घर पूर्ण क्षति भएको र ३ घर आंशिक क्षति भएको बताइएको छ । केही अहिले पनि बेपत्ता छन्।

प्रकाशित: Jul 11, 2020| 06:12 शनिबार, असार २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।