बुधबार, असोज १४, २०८३

समाज

कर्णालीमा २७ जना कोरोना संक्रमित थपिए, ७ जना डिस्चार्ज

कर्णाली प्रदेशमा आज २७ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

विश्वका धनाढ्यको प्रस्ताव, ‘हामीमाथि कोरोना भाइरस कर लगाइयोस्’

विश्वका धनाढ्यहरुको एक समूहले विश्वभरका सरकारलाई धनीबाट उच्च दरमा कर असुल्न खुलापत्र लेखेका छन्।  उनीहरुले आफूसँग भएको पैसा महामारी नियन्त्रणका प्रयासमा उपयोग गर्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

प्रदेश १ मा थप ३८ जना कोरोनामुक्त

प्रदेश १ मा मंगलबार थप ३८ जना कोरोनामुक्त भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

काठमाडौं उपत्यकामा कुल ३५८ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा ३ वटा जिल्लामा कोरोना संक्रमितको संख्या ३५८ पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

काठमाडौं उपत्यकामा थप २ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा मंगलबार कोरोना भाइरसका २ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाघ्यो, आज ११६ थप

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १७ हजार नाघेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

इन्जिनियर श्रेष्ठसहित चार कर्मचारी घुससहित रंगेहात पक्राउ

जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय, खोटाङका डिभिजन प्रमुख नारायणकाजी श्रेष्ठसहित चार जना कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

कोराना संक्रमणबाट तीन हजारभन्दा बढी स्वास्थ्यकर्मीको मृत्यु

१९ कोरोना भाइरस संक्रमणबाट संसारभर कम्तीमा ३ हजार स्वास्थ्यकर्मीको ज्यान गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

कर्णालीका ७९ स्थानीय तहमा उद्धार कार्यदल

कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहमा उद्धार कार्यदल गठन गरिने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

जुम्ला सदरमुकाममा निषेधाज्ञा

जुम्ला सदरमुकाम खलंगामा निषेधाज्ञा जारी गरिएको छ। सदरमुकामको मुख्य बजार क्षेत्रका केही व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएपछि निषेधाज्ञा जारी गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

सुदूरपश्चिममा थप ७ जनालाई कोरोना पुष्टि

सुदूरपश्चिममा थप सात जनालाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

चोरी भएका ३६८ वटा मोटरसाइकल फेला परे

उपत्यकाबाट एक वर्षमा चोरी भएका तीन सय ६८ वटा मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

प्रदेश सांसद शाहीलाई कोरोना संक्रमण

कर्णाली प्रदेशसभामा विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

बाँच्न कठिन भो, के गरूँ सरकार?

‘चार महिनादेखि रेस्टुरेन्ट बन्द छ। भाडा तिर्न बाँकी ६ लाख पुगिसक्यो। बैंकले किस्ता तिर्न ताकेता गरिरहेको छ, कसरी तिर्ने होला?’
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

मेलम्चीको सुरुङमा बगेर इन्जिनियरसहित दुई बेपत्ता

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा बगेर इन्जिनियरसहित दुई जना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

रामको जन्मबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्‍नुपर्छ : वामदेव गौतम

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले भगवान रामको जन्म नेपालमा भएको हो भनेर दिएको अभिव्यक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले माफी माग्नु पर्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

बैंकमा पैसा थुप्रियो, अनुत्पादक क्षेत्रमा जाने जोखिम

बैंकिङ क्षेत्रमा भएको अधिक तरलता राष्ट्र बैंकले बेलैमा व्यवस्थापन गर्न सकेन भने अनुत्पादक क्षेत्रमा लगानी बढ्ने, अनौपचारिक च्यानलतर्फ प्रवाह हुने, पुँजी पलायनगायत वित्तीय जोखिमका गतिविधि बढ्न सक्छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

महामारीबाट स्थिति अझै खराब हुनसक्छः डब्ल्यूएचओको चेतावनी

विश्व स्वास्थ्य संंगठन (डब्ल्यूएचओ) ले कोरोना महामारीबाट ‘स्थिति अहिलेको भन्दा अत्यन्तै खराब हुनसक्ने’ चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

भाले कपदेखि ए डिभिजनमा ह्याट्रिकसम्म...

त्यो ह्याट्रिकले संजोक मात्र खुसी भएनन्। लिग हेरिरहेका सबै फुटबल समर्थकको हुटिङले मैदान उल्लासमय बन्यो। लामो समयसम्म मैदानमा ह्याट्रिक नदेखेका फुटबल समर्थकलाई संजोकले खुसीको बहार ल्याइदिए।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

स्याङ्जामा पहिरोले पुरिएर एकको मृत्यु, तीन बेपत्ता

स्याङ्जामा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ। यस्तै, तीन जना बेपत्ता भएका छन् भने दुई जना घाइते छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७