मंगलबार, भदौ ९, २०८३

काठमाडौं उपत्यकामा कुल ३५८ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा ३ वटा जिल्लामा कोरोना संक्रमितको संख्या ३५८ पुगेको छ।
 |  मंगलबार, असार ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३०, २०७७

काठमाडौं- काठमाडौं उपत्यकामा ३ वटा जिल्लामा कोरोना संक्रमितको संख्या ३५८ पुगेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उपत्यकामा आज (मंगलबार) थप २ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको कुल संख्या ३५८ पुगेको हो।

जसमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी २३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

महाशाखाका अनुसार ललितपुर जिल्लामा ७६ जनाका कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै भक्तपुर जिल्लामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौं बागमती प्रदेशमा सबैभन्दा धेरै कोरोना संक्रमित पुष्टि भएको जिल्लामा।

प्रकाशित: Jul 14, 2020| 16:43 मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।