बुधबार, असोज १४, २०८३

समाज

प्रदेश १ मा ८८.५४ प्रतिशत कोरोनामुक्त

विराटनगर– प्रदेश १ मा आइतबारसम्ममा ८८ प्रतिशतले कोरोना जितेका छन् ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

आठ जिल्ला कोरोना शून्य, ३ जिल्लामा ५०० भन्दा बढी संक्रमित

आइतबार मुलुकका विभिन्न ८ जिल्ला कोरोनामुक्त भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ३७३ पुग्यो

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या ३७३ पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

पछिल्लो २४ घण्टामा १५६ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

सक्रिय कोरोना संक्रमितको संख्या ५९२३

आइतबारसम्म सक्रिय कोरोना भाइरस संक्रमितको संख्या पाँच हजार ९२३ छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

सांसद ज्वारचनले लिइन् सपथ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद गुल्मीकी सुवर्ण ज्वारचनले संघीय संसदअन्तर्गत प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण गरेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

कैलालीमा थप २४ जनामा कोरोना पुष्टि

कैलालीमा थप २४ जनालाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

मोटरसाइकल चोर्ने १४ जना पक्राउ, यातायातकै कर्मचारी नक्कली ब्लुबुक बनाउन सक्रिय

दाङमा प्रहरीले चोरीका मोटरसाइकलसहित १४ जनालाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

लागुऔषध कारोबारीबाट नक्कली नेपाली तथा भारतीय नोट बरामद

बारामा लागुऔषध कारोवारीबाट नक्कली नेपाली र भारतीय रुपैयाँ बरामद गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

‘७ गतेसम्म आंशिक लकडाउन छ, कसरी गाडी चलाउनु ?’

यातायात व्यवसायीहरू साउन ८ गतेदेखि भाडाका गाडी सञ्चालन गर्ने तयारीमा जुटेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

वीरगञ्जमा पनि ट्राभल हिस्ट्री नभएकामा कोरोना संक्रमण, आधा संक्रमितमा लक्षण देखियो

जनस्वास्थ्य विज्ञहरुले निश्चित क्षेत्रमा परीक्षण गर्दैमा समुदायमा संक्रमण फैलिएको छैन भन्नु गलत भएको बताउँदै आएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

भिनाजुसँग फिरौती बुझेर भाञ्जाको हत्या गर्ने १३ वर्षपछि पक्राउ

फिरौती रकम बुझाएर पनि छोरा फेला नपरेपछि खोजतलास गर्ने क्रममा वालकको शव पुस २७ गते काठमाडौं–३२ कमलादीस्थित गणेश मन्दिर नजिक सडक पेटीमा प्लास्टिकको बोरामा फालेको अवस्थामा भेटिएको थियो।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

बलिउड निर्देशक रजत मुखर्जीको निधन

बलिउड निर्देशक रजत मुखर्जीको निधन भएको छ। ‘प्यार तूने क्या किया’, ‘रोड’ आदि फिल्म निर्देशन गरेका मुखर्जीको आज निधन भएको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

वीरगन्ज भन्सार : लगातार तीन वर्षदेखि लक्ष्यअनुसार राजस्व संकलन गर्न असफल

 वीरगन्ज भन्सार कार्यालय लगातार तीन वर्षदेखि लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

नेवानिका १४ कर्मचारी कोरोनामुक्त

कोभिड–१९ सङ्क्रमण देखिएका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का १४ उडान कर्मचारी सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

कोरोना प्रभावित कृषकलाई ४ महिनाको ब्याज अनुदान

प्रदेश नं २ सरकारले कोरोनाबाट प्रभावित धनुषा जिल्लाका कृषकलाई राहतस्वरूप चार महिनाको ब्याज अनुदान प्रदान गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

साइकल चोरीका मास्टरमाइन्ड, जसले चोरेरै तीन तले घर ठड्याए

काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट महँगा साइकल चोरी गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले लामो प्रयासपछि पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

खुमलटारमा प्रचण्ड समूहको छुट्टै भेला, ओलीको महाधिवेशन प्रस्ताव नमान्ने !

महाधिवेशनको विषय ल्याएर ओलीले फेरि नेताहरु अलमल्याउन र आफूमाथिको संकट टार्न खोजेको उनीहरुको टिप्पणी छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

कांग्रेस सांसद ज्वारचनको शपथ आज

पार्टीको सिफारिसअनुसार निर्वाचन आयोगबाट संसद सचिवालयमा ज्वारचनको नाम आइसकेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७