बुधबार, भदौ १०, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
बुधबार, भदौ १०, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
गृहपृष्ठ
समाज
सक्रिय कोरोना संक्रमितको संख्या ५९२३
सक्रिय कोरोना संक्रमितको संख्या ५९२३
आइतबारसम्म सक्रिय कोरोना भाइरस संक्रमितको संख्या पाँच हजार ९२३ छ।
नेपाल समय
| आइतबार, साउन ४, २०७७
नेपाल समय
आइतबार, साउन ४, २०७७
काठमाडौं– आइतबारसम्म सक्रिय कोरोना भाइरस संक्रमितको संख्या पाँच हजार ९२३ छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ७९, प्रदेश २ मा एक हजार ८८६ जना र बागमतीमा ४१० जना सक्रिय संक्रमित छन्।
यस्तै गण्डकीमा ४२८ जना, प्रदेश ५ मा ४४७, कर्णालीमा २९६ र सुदूरपश्चिम प्रदेशमा दुई हजार ३७७ जना संक्रमित छन्।
हालसम्म ११ हजार ६९५ जना कोरोनामुक्त भएका छन्। यो कुल संक्रमितको ६६ प्रतिशत हो।
नेपालमा कुल १७ हजार ६५८ जनामा कोरोना संक्रमण भएको छ।
प्रकाशित: Jul 19, 2020| 16:25 आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नुवाकोटमा सिन्दुरे जात्राको रौनक
जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो।
समाजसेवाका 'अनुराधा'हरू
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।
हिन्दू, बौद्ध र किरातको संख्या घटेको हल्ला प्रष्ट पार्न कमल थापाको माग
घरायसी झगडामा श्रीमती र छोराले गरे बाबुको हत्या
ट्रेन्डिङ
काठमाडौंको बानेश्वरमा ड्युटीमा रहेकी महिला प्रहरीसँग युवकको झडप
देउवा र खड्काले सर्वोच्चमा बुझाए महाधिवेशन रोक्ने रिट
ज्ञानेन्द्र शाही भन्छन्- बागमतीका सांसद पदमुक्त भएका छैनन्, तथ्य नबुझी प्रचार नगरौँ
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न- के खान जानुभएको?
नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीलाई दियो १५५ रनको लक्ष्य